बर्दिया, २८ असोज- बर्दियामा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बारबर्दिया नगरपालिका-१० गुमस्तास्थित धधबारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारूलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा...
नुवाकोट, २८ असोज- नुवाकोटको शिवपुरी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बेपत्ता भएका छन् । प्रहरी नायब उपरीक्षक तीलक भारतीले शिवपुरी गाउँपालिका-८ सिम्लेमा काठमाण्डूको नाजार्जुन नगरपालिका-८ भिमढुंगाबाट टीका लगाउन मामाघर आएका ९ वर्षीय सिशान तामाङलाई खोलाले बगाएको जानकारी दिए । भारतीका अनुसार बालकको खोजीमा...
मकवानपुर, २८ असोज- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा सोमबार साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना७ख३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको ना६ख ३११९ नम्बरको ट्रक एक...
काठमाण्डू, २८ असोज- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सरकार नेतृत्वकर्ता एमाले केन्द्रीय कार्यालय निर्माणका लागि करोडौंको जग्गा दिएको र उनैले ९ तले पार्टी कार्यालय भवन बनाइदिन लागेको विषयमा सत्ता साझेदार काँग्रेस नेताहरुले पनि आपत्ति जनाउन थालेका छन् । कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एमाले कार्यालय...
स्याङ्जा, २८ असोज- अपांगता भएकी महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनास गाउपालिका-४ का ४५ वर्षीय टुकबहादुर थापा छन् । थापाले राम्ररी बोल्न नसक्ने ती महिलालाई गत २५ असोजमा जंगलमा लगेर ज्यान मार्ने धम्की दिई जबरजस्ती गरेको प्रहरीले...
दार्चुला, २८ असोज- जिल्लाको महाकाली नगरपालिका-४ राधाकृष्ण चोकस्थित एक होटलबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । पारस वियर बार एण्ड फाष्ट फुड होटलबाट करिब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थानसहित होटल सञ्चालक दुहुँ...
काठमाण्डु, २८ असोज-राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान, प्रविधि रनवप्रवर्तनमा भइरहेका विकास र उपलब्धिलाई संकीर्ण राष्ट्रियताको घेराभन्दा माथि उठेर विश्वव्यापी साझा हितको विषयका रुपमा हेरिनुपर्ने बताएका छन् । शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित अन्तर व्यवस्थापिका संघको १४९औं...
काठमाण्डु, २८ असोज- पाल्पामा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । लु १ ज ४९६८ नम्बरको गाडी सोमबार दिउंसो तानसेन नगरपालिका-१ नारायणडाँडास्थित तानसेन-रानिमहल सडकमा आफै अनियन्त्रित भएर भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्दा पाँच जना घाइते भएको पाल्पा प्रहरीका डिएसपी...
काठमाण्डु, २८ असोज- बाढीपहिरोपछि उद्दार र राहतमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । सोमबार बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो । विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीले पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन कमाण्ड स्थापना गरेको...
बारा, २८ असोज- बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोहल्बी नगरपालिका-२ पुरानो काँटास्थित जंगलमा ६३ वर्षीय हस्तबहादुर थोकरको हात्ती आक्रमणमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार थोकर बिहान ७ बजेतिर घाँस काट्न घरबाट निस्किएका थिए । लामो...
रौटहट, २८ असोज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा प्रभु साहले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा मुलुकको समृद्धि कल्पना गर्नु हाँस्यास्पद हुने टिप्पणी गरेका छन् । आफ्नो गृहनगर रौतहटको मौलापुरमा सोमबार आयोजित दशैं, तिहार, छठलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
बाँके, २८ असोज- विजयादशमीको राति हत्या गरिएका बाँके कोहलपुर नगरपालिका – ८ पिपिरीका ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको शौचालयको सेप्टी ट्याङकीभित्र फेला परेको छ। चन्द्रबहादुरको काटिएको टाउको घटनास्थलबाट झन्डै ५ सय मिटर पर एक घरको सेप्टी ट्यांकीभित्र फेला परेको हो । हत्यामा प्रयोग भएको...