काठमाण्डू, २३ कात्तिक- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सामाजिक सञ्जालमार्फत ठगीका घटना बढेको भन्दै सचेत रहन अपिल गरेको छ । सिआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने क्रम बढेको उजुरी आएको बताए । सामाजिक सन्जालमार्फत...
सुर्खेत, २३ कात्तिक- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्ग्ला नजिकै शुक्रबार भएको सवारी दुर्घटनामा परी मृत्यु भएका सबै ४ जनाकै सनाखत भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको देउती नागरिकको कर्णाली प्रदेश ०२००१ख०९९८नम्बरको फोर्स गाडी सुर्खेत-दैलेख सीमास्थित रातानाङ्ग्ला नजिकै सडकबाट करिब दुई सय मिटर तल भीरमा...
काठमाण्डु, २३ कात्तिक– भोली (शनिबार) भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण हुँदैछ । यो जहाज साढे...
काठमाण्डु, २३ कात्तिक– मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ पूर्व मन्त्री एवं कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी...
काठमाण्डु, २३ कात्तिक– प्रहरीले सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ गरेको छ । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गयराती नेपाल—भारत सीमाको कोशी गाउँपालिका—८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । छठ...
काठमाण्डु, २३ कात्तिक– ०५६ सालदेखि ०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गरेको हो । त्यसका लागि फाराम भर्न परिक्षा बोर्डले आग्रह...
काठमाण्डु, २३ कात्तिक– सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको भने २४ भन्दा बढी मान्छे घाइते भएका छन । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो २ः२० मिनेटमा दुर्घटनामा परेको थियो । गाडी वीरेन्द्रनगर...
काठमाण्डु, २३ कात्तिक– प्रहरीले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाण्डु बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । उनले थाहा...
काठमाण्डु, २३ कात्तिक– पूर्वी क्षेत्रका प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने...
काठमाण्डु, २३ कात्तिक– सर्वेच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शीक्तका अध्यक्ष बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्व लडाकुले दायर गरेको रिटमा आज शुक्रवार महान्यायाधिवक्ताको कार्यालयलाई आगामी पेसीको जानकारी गराउनु भन्ने आदेश गरेको...
काठमाण्डू, २३ कात्तिक- लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले नेपाली चलचित्रहरूप्रति दर्शकहरूले देखाएको मायाप्रेमको सह्राना गरेका छन् । चलचित्र निर्माता, अभिनेता समेत रहेका मन्त्री राणाले दशैं, तिहारका बेला प्रदर्शन भएका चलचित्रहरूले दर्शकको मन जित्न सफल भएको बताए । उनले नयाँ चलचित्रहरूको कथावस्तु,...
काठमाण्डु, २३ कात्तिक– सुर्खेत–दैलेख सडक अन्तर्गत दैलेख र सुर्खेतको सिमाना क्षेत्रमा फोर्स गाडी दुर्घटनामा परेको छ । अहिलेसम्म घाइते १३ जनालाई उद्दार गरेर प्रहरीले प्रदेश अस्पताल पठाएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिएका छन...