काठमाण्डु, २३ कात्तिक– सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ । आज (शुक्रबार) बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरि न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी...
काठमाण्डु, २३ कात्तिक– एमाले सांसद सुनिता बरालले न्यायालयमा कार्य योजना र प्रतिबद्धता अनुसार काम नहुने अवस्था रहेको दाबी गरेकी छन । आज शुक्रबार सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि भएको संसदीय सुनुवाइका क्रममा बोल्दै एमाले सांसद बरालले यस्तो बताएकी हुन । उनले निरौलाबाट न्याय नपाएको...
काठमाण्डु, २३ कात्तिक– गण्डकी प्रदेश सांसद दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले यस्तो बताएका हुन । मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति व्यक्त गरेका छन । केही दिनअघि...
काठमाण्डु, २३ कात्तिक– सर्वेच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेमाथि संसदीय सुनुवाइ सुरु भएको छ । आज (शुक्रबार) सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उनको सुनुवाइ सुरु भएको स्रोतले जानकारी दिएको छ । गत असोजमा न्याय परिषद्को बैठकले पाण्डेलाई सर्वोचचको न्यायाधीश सिफारिस गरेको थियो ।...
काठमाण्डु, २३ कात्तिक– सत्ता घटकदल एमालेले सचिवालय बैठक बोलाएको छ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न एमालेले भोली शनिबारको लागी सचिवाय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । गौतमका अनुसार बैठक भोलि...
काठमाण्डु, २३ कात्तिक– प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु भएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान...
काठमाण्डु, २३ कात्तिक– कांग्रेस महामन्त्री गगन थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन । परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले तराई–मधेसको छठ पर्व सहभागी हुने...
काठमाण्डु, २३ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिएका छन । आगामी बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । साथै बैठकमा उपनिर्वाचनको...
काठमाण्डु, २३ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिएका छन । आगामी बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । साथै बैठकमा उपनिर्वाचनको...
काठमाण्डु, २३ कात्तिक– रुपन्देहीमा एक समूहले सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि अवरोध पुर्याएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको रुपन्देही...
काठमाण्डू, २३ कात्तिक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । कात्तिक २४ गते शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनिसार बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय...
काठमाण्डु, २३ कात्तिक– एमाले नेता गोकुल बाास्कोटाले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत बाँसकोटाले ओली लक्षित टिप्पणी गरेका हुन । उनले ट्रेड मिलमा १२ किमीको गतिमा ७ किलोमिटर हिंडेर सबै राम्रो भइरहेको छ भन्नेहरुका कुरा पत्याउँदा...