समाचार

प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षड्यन्त्र होः महासचिव पोखरेल

२०८१ मंसिर ४ गते १३:११

काठमाण्डु, ४ मंसिर– एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको विरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र भएको दाबी गरेका छन । दुर्गा प्रसाईंले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरेको प्रचारलाई लक्षित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् यस्तो आपत्ति जनाएका हुन ।...

दुर्गा प्रसाईं पक्राउ

२०८१ मंसिर ४ गते १२:४५

काठमाण्डु, ४ मंसिर– मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको जानकारी दिएका छन । उनले भने, ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप...

नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८१ मंसिर ४ गते १२:१८

काठमाण्डु, ४ मंसिर– प्रहरीले नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख बढी ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई रहेका काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी...

शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ: गृहमन्त्री लेखक

२०८१ मंसिर ४ गते १२:१२

काठमाण्डु, ४ मंसिर– गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक भएको बताएका छन । आज (मंगलबार) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंगलबार सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले पहिलो आवश्यकता शान्ती स्थापना...

देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छः उपाध्यक्ष ज्ञवाली

२०८१ मंसिर ४ गते १०:५९

काठमाण्डु, ४ मंसिर– एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन । हिजो (सोमबार)एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन । उनले कम्युनिस्ट पार्टीका कार्यकर्ता अध्ययनशील,...

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

२०८१ मंसिर ४ गते १०:२५

काठमाण्डु, ४ मंसिर– आज मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको...

नवलपरासीबाट काठमाण्डु आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

२०८१ मंसिर ४ गते १०:१७

काठमाण्डु, ४ मंसिर– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाण्डु आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटना...

श्रीमतीद्वारा चिर्पटले हानेर श्रीमानको हत्या

२०८१ मंसिर ४ गते १०:०८

काठमाण्डु, ४ मंसिर– पश्चिम रुकुममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ । दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या...

स्थानीय तहको उपनिर्वाचन: उम्मेदवारको नामावली प्रकाशन आज

२०८१ मंसिर ४ गते ९:५०

काठमाण्डु, ४ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदै छ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका रहेको छ । यस्तै भोलि बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्...

के ट्रम्पले मानव तस्करलाई ८० लाख बुझाएर तल्लोबाटो अमेरिका पुगेकालाई नेपाल फर्काउँदैछन् ?, कति छन् त्यस्ता नेपाली ?

२०८१ मंसिर ४ गते ९:१८

काठमाण्डु, ४ मंसिर– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा बसिरहेका आप्रवाशीहरुलाई सेना लगाएर देश निकाला गर्ने घोषणा गरेसँगै अवैध बाटोबाट अमेरिका पुग्नेहरुको अवस्था के हुने हो भन्नेबारे चर्चा सुरु भएको छ । ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताए । यस्तै सीमा...

गलकोटका सबै बस्तीमा पुग्यो सडक

२०८१ मंसिर ४ गते ८:४९

बागलुङ, ४ मंसिर– गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण...

केपी ओलीले झुठ बोलेको शेखर कोइरालाको आरोप

२०८१ मंसिर ४ गते ८:२२

काठमाण्डु, ४ मंसिर– काँग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने अन्तिम तयारी गरेको बताएका छन् । आफूहरुको विरोधका कारण ओली पछि हटेको दाबी कोइरालाले गरे । उनले झण्डै दुई तिहाइको समर्थन प्राप्त सरकारलाई दल विभाजनको अध्यादेश ल्याउनुपर्ने कारण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us