काठमाण्डु, ३ मंसिर– निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । आगमी ५ मंसिरदेखि १६ मंसिर सम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने व्यवस्था गर्न आयोगले सरकारलाई आग्रह गरेको हो...
काठमाण्डु, ३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाध्यक्षको उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । २ मंसिर (हिजो) भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आज समय तोकिएको थियो । दिउँसो ३...
काठमाण्डु, ३ मंसिर– लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगित गरेको छ । आज सोमबार सूचना जारी गर्दै आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना रद्ध गरेको हो । उच्च अदालत पाटनमा सो...
काठमाण्डु, ३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले स्व. पूर्व सभामुख दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गरेको बताएका छन । आज सोमबार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुगेका उनले यस्तो प्रतिक्रिया...
काठमाण्डु, ३ मंसिर– पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्व सभामुख ढुंगानाको आज सोमबार दिवंगत ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरीएको छ । उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक...
काठमाण्डु, ३ मंसिर– कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलनको तयारी सुरु गरेको छ । संघर्ष समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवशको रुपमा मनाउने तयारी गरेको छ । समितिले १० चैतसम्म कोशी...
काठमाण्डु, ३ मंसिर– प्रहरीले चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका एक जनालाई पक्राउ गरेको छ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाण्डु महानगरपालिका–४ बस्ने सत्यमान लामालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत काठमाण्डुले...
काठमाण्डु, ३ मंसिर– झाँक्री प्रकाश भुजेल र ब्रम्हखेलमा उनले चलाएको ल्यान्ड क्रुजर जिपको ठक्करबाट मृत्यु भएका दम्पतीको परिवारबिच सहमति भएको छ । गएको २८ कार्तिकमा काठमाण्डुको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी...
काठमाण्डु, ३ मंसिर– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीको माग गरेको छ । जनस्वास्थ्य प्रयोगशालाले आज सोमबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरेको हो ।...
काठमाण्डु, ३ मंसिर– चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको चितवन प्रहरीले जानकारी दिएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।...
काठमाण्डु, ३ मंसिर– कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिएका छन । बैठकले मंसिर ४...
काठमाण्डु, ३ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले जानकारी दिएका छन । आज आज बिहान ११ बजे बस्ने भनिएको...