काठमाण्डु, ५ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले अदालत उपस्थित गराइएको छ । साइबर ब्यूरोले सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उनलाई उपस्थित गराएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता...
काठमाण्डु, ४ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको आकस्मिक बोलाएको बैठक जारी छ । अपरान्ह ४ः३० बजेदेखि बस्ने गरी बोलाइएको बैठक हाल जारी रहेको छ । ८ मंसिर देखि गरिने दोस्रो चरणको विरोध प्रदर्शनका विषयमा छलफल गर्न बैठक बोलाइएको कार्यवाहक...
काठमाण्डु, ४ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको आकस्मिक बोलाएको बैठक जारी छ । अपरान्ह ४ः३० बजेदेखि बस्ने गरी बोलाइएको बैठक हाल जारी रहेको छ । ८ मंसिर देखि गरिने दोस्रो चरणको विरोध प्रदर्शनका विषयमा छलफल गर्न बैठक बोलाइएको कार्यवाहक...
काठमाण्डु, ४ मंसिर– प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३...
काठमाण्डु, ४ मंसिर– जिल्ला अदालत काठमाण्डुले जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेश सरकारका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले मंगलबार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर...
काठमाण्डु, ४ मंसिर– आज मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक किन स्थगित भयो भन्ने खुलाइएको छैन । यद्यपि मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष...
काठमाण्डु, ४ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी छ । विधान हेरफेर, उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बसेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन । आजको ०८० मा सम्पन्न विधान अधिवेशनले...
काठमाण्डु, ४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । आज मंगलबार साझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डु, ४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ । आज मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीरमा स्वास्थ्य...
काठमाण्डु, ४ मंसिर– कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ । शनिबार काठमाण्डु ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक जना उच्च अधिकृतले जानकारी दिएका छन । जिल्ला प्रहरी परिसर...
काठमाण्डु, ४ मंसिर– गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष शेष घलेले बद्री केसी पक्षबाट नसोचेको कार्य भएको प्रतिक्रिया दिएका छन । उनले एनआरएनएलाई मिलाएर लैजाने उद्देश्यका साथ आफूले मंगलबार उच्चस्तरीय समितिको बैठक बोलाएको भएपनि कार्यालय बन्द...
काठमाण्डु, ४ मंसिर– सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाण्डु ल्याउने तयारी गरीएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाण्डु पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले जानकारी दिएका छन । जोशी सूर्यदर्शन सहकारीको रकम...