काठमाण्डु, ५ मंसिर– नेकपा (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भानु रिजाल उम्मेदवारी फिर्ता लिएका छन । पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका उम्मेदवार रिजालको उम्मेदवारी निष्क्रिय भएकाले मेयर पदमा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनलाई...
काठमाण्डु, ५ मंसिर– नेपाल प्रहरीले भक्तपुरस्थित दुर्गा प्रसाईंको घरबाट पक्राउ गरिएका ९ जनालाई मुद्दा चलाउने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध ९ जनालाई मुद्दा चलाउने निर्णय गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन । पक्राउ...
काठमाण्डु, ५ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएको स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डु, ५ मंसिर– भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरुमध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएका छन । भारत...
काठमाण्डु, ५ मंसिर– सत्ता घटक दल एमालेले मुलुकमा अराजकताका तीन आयाम देखिएको निष्कर्ष निकालेको छ । आज (बुधबार) एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन । उनले भने, ‘अराजकताका तीन आयाम देखिरहेको छु । राजनीतिक पार्टीले प्रयोग...
काठमाण्डु, ५ मंसिर– जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुन सफल भएकी छन । नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध भएकी हुन । समन्वय समिति संयोजक चयन गर्न हुन लागेको उपनिर्वाचनका लागि...
काठमाण्डु, ५ मंसिर– काठमाण्डुको माइतीघरमा सहकारी पीडितहरू र प्रहरीबीच प्रर्दशनको क्रममा झडप भएको छ । सहकारी पीडितहरूको प्रदर्शनका क्रममा बुधबार दिउँसो झडप भएको छ । सहकारी पीडितहरू बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको प्रहरीले जानकारी दिएको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार...
काठमाण्डु, ५ मंसिर– सत्ता घटक दल नेकपा एमालेले आगामी ७ मंसिरमा काठमाण्डुमा गर्न लागेको जागरण सभा कार्यक्रमको स्थान परिर्वतन गरेको छ । एमालेले यसअधि जागरण सभा भृकुटीमण्डमा गर्ने तयारी गरको थियो । जागरण सभा संयोजन समितिका संयोजक राजन भट्टराईले बुधबार सूचना जारी गर्दै सभा...
काठमाण्डु, ५ मंसिर– रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका सात उम्मेदवारमध्ये पाँच जनाले उम्मेदवारले आज बुधबार उम्मेदवारी फिर्ता लिएका छन । आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाच लागि यसअघि उम्मेदवारी दिएका चार स्वतन्त्रसहित नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले दिउँसो तीन बजेअघि नै...
काठमाण्डु, ५ मंसिर– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अर्थात् ‘बीआरआई’ परियोजनालाई स्वीकार गर्न नसकिने बताएका छन । आज बुधाबार पार्टीका स्थानीय जनप्रतिनिधिहरूको बैठकमा पुगेका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन । उनले बीआरआई परियोजना नेपालको हितमा छैन, त्यसलाई...
काठमाण्डु, ५ मंसिर– प्रहरीले न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भएकी २४ वर्षीया नबिना दाहाल रहेकी प्रहरीले जानकारी दिएको छ । आकर्षक तलब पाउनेगरी न्युजिल्याण्डमा पठाउँछु भनेर आरोपीले १ लाख...
काठमाण्डु, ५ मंसिर– आज बुधबार सहकारी पीडितहरुले काठमाण्डुमा विरोध प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान –महासंघ) को आयोजनामा पीडितहरुले देशको संघीय राजधानी काठमाण्डुमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्याली निकालेका थिए । सो र्याली माइतीघरमा...