दाङ, ५ पुस– तुलसीपुर उपमहानगरपालिका–१८ माल बिजौरीमा दुई युवामाथि खुकुरी प्रहार भएको छ । तुलसीपुर–७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनमाथि गएराति कुखुरी प्रहार भएको हो । प्रहरीका अनुसार किराना पसलमा सामान किन्न गाएका उनीहरुमाथि युवाको एक समूहले रसाइली र...
सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईले दोस्रोपटक प्रधानमन्त्री भएका बेला सम्बृद्ध नेपाल सुखी नेपाली भन्नुहुन्थ्यो । त्यो तपाईँजस्ता राजनीति गर्नेका लागि जनताको मन जित्ने र मत संकलन गर्ने स्लोगन हुन सक्छ, मेरा लागि आशाको दीयो थियो । अहिले त तपाईले त्यो नारा पनि बिर्सनुभयो या बिर्सन अभिसप्त...
काठमाण्डु, ४ पुस– काठमाण्डुको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा आगलागी भएको छ । स्थानीय भाइकाजी श्रेष्ठको घरमा बिहीबार साँझ आगलागी भएको हो । आगलागीबाट तीन तले घर जलेर पूरै नष्ट भएको छ । विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।...
ललितपुर, ४ पुस– सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा आज यहाँ...
काठमाण्डु, ४ पुस– प्रधानमन्त्री केपी ओलीले अबका विद्यार्थीका लागि कुनै जागिर नचाहिने दाबी गरेका छन् । हाँस्य कलाकार राजेन्द्र पोखरेल (राजा राजेन्द्र) लाई नेपाल टेलिभिजनबाट प्रसारण सुरु भएको ‘जनतासँगै प्रधानमन्त्री कार्यक्रम’ को पहिलो अंकका लागि दिएको अन्तर्वार्तामा ओलीले प्रविधिको विकासका कारण घरमै ल्यापटप लिएर...
काठमाण्डु, ४ पुस– प्रधानमन्त्री केपी ओलीले मृगौलाको इन्डोस्कोपी गराएका छन् । ओलीले बिहीबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इन्डोस्कोपी गराएका हुन् । ओलीकी निजी चिकित्सक डा। दिव्यासिंह शाहले स्वास्थ्यमा समस्या भएर नभई नियमित स्वास्थ्य जाँचका सिलसिलमा इन्डोस्कोपी गरिएको जानकारी दिइन् । इन्डोस्कोपी गरेर फर्किएपछि...
धनुषा, ४ पुस– धनुषामा बोराभित्र बेरिएको अवस्थामा एक जनाको शव फेला परेको छ । मिथिला बिहारी नगरपालिका–२ पुरन्डाहामा बोराभित्र राखिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार अन्दाजी ३० वर्षीय युवाको शव सडेको अवस्थामा भेटिएको छ ।...
काठमाण्डु, ४ पुस– राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधनमार्फत ऐन तथा कानुनहरूबाट दलित शब्द हटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबै ठाउँबाट दलित शब्द नहटाएसम्म दलित समुदायमाथिको भेदभावको अन्त्य गर्न नसकिने बताए । छलफल...
काठमाण्डु, ४ पुस– माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ । माओवादी कोशी प्रदेशका संसदीय दल नेता इन्द्रबहादुर आङ्बोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त माग गरेका हुन् । आङबोले सभापति पोखरेल पत्नी अञ्जला कोइरालालाई...
काठमाण्डु, ४ पुस– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन–२०४८ संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप नरहेको बताएका छन् । बिहीबार समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति खतिवडाले आवश्यक परेको बेला जोसुकैसँग छलफल गर्ने अधिकार समितिसँग...
काठमाण्डु, ४ पुस– सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा पहिलो सुनुवाइ गर्दै आज सर्वोच्चले अन्तरिम आदेश दिएको हो । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार सार्वजनिक...
काठमाण्डु, ४ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसालसहित फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्ने भएको छ । बिहीबार प्रेस...