काठमाण्डु, ४ पुस– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधनमार्फत ऐन तथा कानुनहरूबाट दलित शब्द हटाउन माग गरेका छन । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सदस्य गौतमले यस्तो माग गरेका हुन । गौतमले सबै ठाउँबाट दलित शब्द...
काठमाण्डु, ४ पुस– गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा पक्राउ परेर हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री...
काठमाण्डु, ४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डोसकोपी गरेका छन् । आज बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा ओलीको इन्डोसकोपी गरेको अस्पताल स्रोतले जानकारी दिएको छ । इन्डोसकोपी गरेपछि ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् ।...
काठमाण्डु, ४ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ । पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय...
काठमाण्डु, ४ पुस– प्रहरीले वैदेशिक रोजगारीमा अस्ट्रेलिया भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलविनायक घर भएका ३६ वर्षीय ज्वालाराम मुस्याख्वा रहेको प्रहरीले जानकारी दिएको छ । मुस्याख्वा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डुको बागबजार...
काठमाण्डु, ४ पुस– आज बिहिबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन । प्रधानमन्त्रीको सचिवालयका ति सदस्यले भने, ‘आजको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री ज्यूको...
काठमाण्डु, ४ पुस– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली पुगेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख...
काठमाण्डु, ४ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहिबार भएका क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले फाइनल खेल्ने पक्का भएको छ । यो सँगै सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा...
काठमाण्डु, ४ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा आज बिहीबार काठमाण्डुमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको...
काठमाण्डु, ४ पुस– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको जिप आज बिहिबार अपराह्न पौने ३ बजे दुर्घटनामा परेको कास्की प्रहरीले जानकारी दिएको छ । जिप सडकबाट करिब ६००...
काठमाण्डु, ४ पुस– प्रहरीले काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा एकजनालाई युवकलाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । आरोपीलाई...
काठमाण्डु, ४ पुस– एमाले महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन् । आज बिहिबार एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो...