समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै

२०८१ पुष ४ गते १२:४०

काठमाण्डु, ४ पुस– आज बिहिबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतल जानकारी दिएको छ ।...

मिल्यो माओवादी विद्यार्थी संगठनको विवाद

२०८१ पुष ४ गते ९:५८

काठमाण्डु, ४ पुस– माओवादी केन्द्रले पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउने भन्ने विषयको टुंगो निर्वाचनमार्फत हुने भएको छ । उमेर हद लगाउने कि नलगाउने विषयको निधो निर्वाचनबाट लगाउने निर्णय माओवादीले गरेको हो । पुसभित्रै क्रान्तिकारीमा नयाँ नेतृत्व चयन हुने...

मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर केन्द्रबिन्दु ४.७ भूकम्प

२०८१ पुष ४ गते ९:४६

मनाङ, ४ पुस– मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट मानवीय क्षति भएको विषयमा भने कुनै जानकारी आएको छैन...

शिक्षकलाई मासिक रुपमा तलब दिन निर्देशन दिएका छौंः शिक्षामन्त्री भट्टराई

२०८१ पुष ३ गते १८:२१

काठमाण्डु, ३ पुस– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएको बताएकी छन । आज (बुधबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा शिक्षामन्त्री भट्टराईले यस्तो बताएकी हुन । उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई...

विदेश पठाउने भन्दै २२ लाख ठगेको आरोपमा २ जना पक्राउ

२०८१ पुष ३ गते १७:३०

काठमाण्डु, ३ पुस– प्रहरीले विदेश पठाउने भन्दै २२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भएका ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी रहेको...

१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

२०८१ पुष ३ गते १७:२५

काठमाण्डु, ३ पुस– प्रहरीले १ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी रहको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ५० लाख रुपैयाँ बिगो...

निर्मला पन्त हत्या प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान अधिकृतसँग छलफल

२०८१ पुष ३ गते १७:२१

काठमाण्डु, ३ पुस– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ वर्ष अधि भएको कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग छलफल सुरु गरिएको छ । अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर...

मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त

२०८१ पुष ३ गते १६:४२

काठमाण्डु, ३ पुस– सरकारले मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छ । यसअघि संसदीय सुनुवाइ पूरा भइसकेका डा. नेत्र प्रसाद तिम्सिनालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजदूत नियुक्त गरेका हुन । उनलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बुधबार जारी...

समानताका लागि नारीवादी परराष्ट्र नीतिः परराष्ट्रमन्त्री राणा

२०८१ पुष ३ गते १६:२४

काठमाण्डु, ३ पुस– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन । उनले यो...

दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

२०८१ पुष ३ गते १६:१८

काठमाण्डु, ३ पुस– सर्वोच्च अदालतले विवादस्पंद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा...

भारतका लागि नेपाली राजदूतमा शर्मा नियुक्त

२०८१ पुष ३ गते १५:४४

काठमाण्डु, ३ पुस– सरकारले भारतका लागि नेपाली राजदूत नियुक्त गरेको छ । यसअघि संसदीय सुनुवाइ पूरा भइसकेका डा. शंकर प्रसाद शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा. शंकर प्रसाद...

मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार बनेको हो: प्रधानमन्त्री ओली

२०८१ पुष ३ गते १५:३९

काठमाण्डु, ३ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन । आज (बुधबार) नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us