काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत जाने भएका छन् । उनी चैत २९ गते आइतबार भारतस्थित आईटीएम विश्वविद्यालय मा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा मन्तव्य दिने तय भएको...
काठमाण्डू, २७ चैत- नवनियुक्त मन्त्रीद्वय गौरीकुमारी यादव र रामजी यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा शुक्रबार साँझ अबेर आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सपथ खुवाएका हुन् । सत्तारुढ रास्वपाका सांसद् यादवद्वयलाई शुक्रबार मन्त्री नियुक्त गरेका थिए । रामजीलाई श्रम...
काठमाण्डू, २७ चैत- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित आफ्नी सांसद् रूबीकुमारी ठाकुरलाई बहिनी सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन् । ठाकुरको उम्मेदवारीको पक्षमा बोल्न शुक्रबार रोष्ट्रममा उभिएका उनले ठाकुरलाई बहिनी भनेर सम्बोधन गरिएकामा आपत्ति जनाएका हुन् । संसदमा बोल्दा कोही...
काठमाण्डू, २७ चैत- प्रतिनिधिसभाको उपसभामुखमा २५ वर्षीया सांसद् रूबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार उपसभामुख चयनका लागि भएको निर्वाचनमा ठाकुर निर्वाचित भएकी हुन् । उनलाई श्रम संस्कृति पार्टीले उम्मेदवार बनाएको थियो । उनको पक्षमा २ सय २९ र विपक्षमा ५ मत परेको सभामुख...
काठमाण्डू, २७ चैत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । आज (शुक्रबार) प्रतिनिधिसभामा हुँदै गरेको उपसभामुखको निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टी निर्णय भएको सांसद रमेश मल्लले जानकारी दिए । ‘सभामुखजस्तै उपसभामुख पनि...
काठमाण्डू, २७ चैत– सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन । उनले गत बुधबार दिएको राजीनामा बिहिबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन । सुशीला कार्की नेतृत्वको सरकारले ११...
काठमाण्डू, २७ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबाहादुर शाहीले रास्वपा र त्यस पार्टीको बाध्यता बुझेको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको उपसभामुखमा पार्टीका सांसद सरस्वती तामाङलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव पेस गर्दै शाहीले रास्वपाले सुरुमा उपसभामुखमा समर्थन गर्ने भने पनि...
काठमाण्डू, २७ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्ने बल्ल बुझेको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुखका उम्मेदवार सरस्वती लामालाई प्रस्ताव गर्दै सांसद शाहीले भने, ‘युद्ध र प्रेममा सबै कुरा...
काठमाण्डू, २७ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेका छन । राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो ।...
काठमाण्डू, २७ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद र केन्द्रीय सदस्यहरूलाई सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ । आज (शुक्रबार) बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अनावश्यक रूपमा सिंहदरबारमा नजान र भिडभाड नगर्न निर्देशन दिएको एक नेताले जानकारी दिएका छन ।...
काठमाण्डू, २७ चैत– कतारले ३ जना नेपालीलाई आममाफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले जानकारी दिए । परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार ३ जनालाई कतारी आमिरले आममाफी दिएको हो । कतारी महत्त्वपूर्ण...
काठमाण्डू, २७ चैत– महान्यायाधीवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित पेस भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको छ । महान्यायाधीवक्तामा कँडेलको नियुक्तीले ‘निवेदकको के कस्तो मौलिक वा कानुन हक कसरी हनन् हुन गएको छ भन्ने नदेखिएको’ भन्दै...