समाचार

विद्युत् प्राधिकरणको पुनर्संरचना गरिने, ३ कम्पनीमा विभाजन गर्ने घोषणा

२०८३ जेठ १५ गते १६:५६

काठमाण्डू, १५ जेठ– सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने भएको छ । आज (शुक्रबार) आगामी आर्थिक वर्ष ०८३–८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‍मा बजेट प्रस्तुत गर्दै विद्युत् प्राधिकरणको पुनर्संरचना आगामी वर्षमा सम्पन्न गर्ने बताए । लामो समयदेखि थाती रहेको प्राधिकणको पुर्नसंरचना...

११ तहको भन्सार दर ७ तहमा सीमित

२०८३ जेठ १५ गते १६:५१

काठमाण्डू, १५ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन । आज (शुक्रबार) आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले यसबारे जानकारी गराएका हुन । उनले करको सीमामा व्यापक हेरफेर गरिएको...

नेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणा

२०८३ जेठ १५ गते १६:४१

काठमाण्डू, १५ जेठ– सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आज (शुक्रबार) सरकारको आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसबारे जानकारी गराएका हुन । उनले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने समेत...

३१ निकाय खारेज, १८ निकाय पुनर्संचरना

२०८३ जेठ १५ गते १६:३८

काठमाण्डू, १५ जेठ– सरकारले ३१ निकाय खारेज गर्ने तयारी गरेको छ । आज (शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त निर्णय लिइएको जानकारी गराएका हुन । उनले भने, ‘सरकारी संरचना चुस्त बन्नेछ । दरबन्दी कटौती गरिनेछ, ‘३१ निकाय खारेज...

आयकरको न्यूनतम सीमा १० लाख कायम

२०८३ जेठ १५ गते १६:३५

काठमाण्डू, १५ जेठ– सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्‍याएको हो । आज (शुक्रबार) आगामी आर्थिक वर्ष ०८३–८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको...

राजनीतिक अस्थिरताको दुश्चक्र समाप्तः अर्थमन्त्री वाग्ले

२०८३ जेठ १५ गते १६:३३

काठमाण्डू, १५ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन । आज (शुक्रबार) आगामी आर्थिक वर्षको बजेट पेश गर्न संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.वाग्लले यस्तो बताएका हुन । उनले भने, ‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको...

आयकरको सीमा बढ्यो, १० लाखसम्म एक प्रतिशत मात्रै कर

२०८३ जेठ १५ गते १६:२८

काठमाण्डू, १५ जेठ– आयकर छुटको सीमा बढेको छ । आज (शुक्रबार) सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०८३–८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन । जस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको...

प्रधानमन्त्री वालेन्द्र शाह संसदमा

२०८३ जेठ १५ गते १६:२४

काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह संसद भवन आइपुगेका छन् । संसदमा सांसदहरू एकअर्कासँग भेटघाटमा व्यस्त देखिन्छन् । उनी १७ दिनपछि संसदमा आएका हुन् । यसअघि प्रधानमन्त्री बालेन बैशाख २८ मा नीति तथा कार्यक्रम प्रस्तुत हुनेदिन उपस्थित थिए ।...

मन्त्रिपरिषद् बैठकबाट पारित भयो बजेट

२०८३ जेठ १५ गते १६:०६

काठमाण्डू, १५ जेठ– आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए । उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ ।...

यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा

२०८३ जेठ १५ गते १५:५५

काठमाण्डू, १५ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार गरेका छन । उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् । यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट...

माइतीघरमा नारा– गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ, देश बचाऔँ

२०८३ जेठ १५ गते १५:५१

काठमाण्डू, १५ जेठ– आज (शुक्रबार) गणतन्त्रविरुद्ध काठमाण्डूको माईतीघरमा प्रदर्शन गरीएको छ । शाही युवा शक्ति नेपालको आयोजनामा प्रदर्शन भएको हो । उनीहरूले गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ, देश बचाऔँजस्ता नारा लगाएका थिए ।...

गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निषेध !

२०८३ जेठ १५ गते १५:४६

काठमाण्डू, १५ जेठ– आज (शुक्रबार) गणतन्त्र दिवसका अवसरमा काठमाण्डूको टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निमन्त्रणा नगरिएको खुलेको छ । शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहे पनि पूर्वप्रधानमन्त्रीहरू सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us