काठमाण्डू, १५ जेठ– आज (शुक्रबार) गणतन्त्रविरुद्ध काठमाण्डूको माईतीघरमा प्रदर्शन गरीएको छ ।
शाही युवा शक्ति नेपालको आयोजनामा प्रदर्शन भएको हो ।
उनीहरूले गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ, देश बचाऔँजस्ता नारा लगाएका थिए ।