समाचार

बजेट बोकेर सिंहदरबार पुगे अर्थमन्त्री, क्याबिनेट सुरु

२०८३ जेठ १५ गते १५:४१

काठमाण्डू, १५ जेठ– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । क्याबिनेटबाट बजेट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्ले संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ जाने छन् ।...

प्रधानमन्त्री बालेनको क्रमभंगताः गणतन्त्र दिवसको समारोहमा बोलेनन्, फेसबुकमा शुभकामना पनि दिएनन्

२०८३ जेठ १५ गते १४:४७

काठमाण्डू, १५ जेठ– एक पछि अर्काे परम्परा तोड्ने क्रममा रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज (शक्रबार) अर्थात गणतन्त्र दिवसको अवसरमा फेरी अर्काे परम्परा तोडेका छन । आज उनले गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहलाई सम्वोधन गरेनन् । प्रधानमन्त्री शाहले समारोहमा उपस्थिति भने जनाए । प्रधानमन्त्री...

गणतन्त्र दिवस समारोह: बालेन र डीपीभन्दा पछाडि मन्त्रीको लहरमा रवि लामिछाने

२०८३ जेठ १५ गते १४:२७

काठमाण्डू, १५ जेठ– गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरीएको थियो । राजकीय मर्यादाक्रमअनुसार बस्ने व्यवस्था मिलाइएको समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने बहालवाला मन्त्रीहरूको बीचमा आसीन देखिए । समारोहमा...

रविले पनि दिएनन् गणतन्त्र दिवसको शुभकामना

२०८३ जेठ १५ गते १४:१७

काठमाण्डू, १५ जेठ– आज (शुक्रबार) अर्थात १९ औँ गणतन्त्र दिवस । यसै १९ औँ गणतन्त्र दिवसको अवसरबाट नै कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा समेत पहिलो पटक तोडिएको छ । यो परम्परालाई पहिलो पटक प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तोडिदिएका हुन । संघीय लोकतान्त्रिक गणतन्त्र १९...

बालेनले तोडे गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा

२०८३ जेठ १५ गते १४:१२

काठमाण्डू, १५ जेठ– आज (शुक्रबार) अर्थात १९ औँ गणतन्त्र दिवस । यसै १९ औँ गणतन्त्र दिवसको अवसरबाट नै कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा समेत पहिलो पटक तोडिएको छ । यो परम्परालाई पहिलो पटक प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तोडिदिएका हुन । संघीय लोकतान्त्रिक गणतन्त्र १९...

नागरिकका वितृष्णलाई व्यवस्थाको असफलतासँग जोड्न मिल्दैनः मुख्यमन्त्री कँडेल

२०८३ जेठ १५ गते १४:०१

काठमाण्डू, १५ जेठ– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकको वितृष्णलाई व्यवस्थाको असफलतासँग जोडेर नहेर्न अनुरोध गरेका छन । आज (शुक्रबार) गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन । उनले राजनीतिक परिवर्तनका क्रममा देखिएका कमी–कमजोरीलाई व्यवस्थाको असफलतासँग जोडेर गणतन्त्रविरुद्ध भ्रम...

गुण्डागर्दीमा संलग्न सानुभाइले पोखराको क्लबमा युवामाथि गरे आक्रमण

२०८३ जेठ १५ गते १३:५५

काठमाण्डू, १५ जेठ– गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङले पोखराको रात्री क्लबमा युवामाथि आक्रमण गरेका छन । घटना आइतबार रातिको भएको बताइएको छ । पोखराको लेकसाइडमा रहेको क्लब १६ मा सानुभाइ र उनको समूहले अर्को समूहका युवामाथि आक्रमण गरेका हुन् । सामान्य विवादमै सानुभाइ...

आर्थिक वर्ष सकिन ४५ दिन बाँकी, बजेट खर्च ६४ प्रतिशत मात्रै

२०८३ जेठ १५ गते १३:३१

 काठमाण्डू, १५ जेठ– चालु आर्थिक वर्ष ०८२–८३ को बजेट कार्यान्वयन अवधि अब ४५ दिन मात्र बाँकी रहेको छ । कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले १५ जेठ (बिहीबार)सम्म लक्ष्यको ६३.७६ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ ।...

उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच समायोजन

२०८३ जेठ १५ गते १२:४०

काठमाण्डू, १५ जेठ– उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी एकता गरेका हुन । पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र...

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो

२०८३ जेठ १५ गते १२:३२

काठमाण्डू, १५ जेठ– सरकारले आज आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २ः३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको...

देशभर आज मेघगर्जन र चट्याङको त्रास

२०८३ जेठ १५ गते १२:२५

काठमाण्डू, १५ जेठ– आज देशभरको मौसम बदली भई अधिकांश सहरहरूमा मेघगर्जन र चट्याङसहित पानी पर्ने पूर्वानुमान गरीएको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरणअनुसार आज दिउँसो प्रायः सबैजसो प्रमुख सहरहरूमा मध्यमदेखि हल्का वर्षा हुने छ । विशेषगरी डडेलधुरा, पोखरा र जोमसोममा दिउँसो...

गणतन्त्रको रक्षा र सुदृढीकरणमा सबैले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्छः गगन थापा

२०८३ जेठ १५ गते ११:५८

काठमाण्डू, १५ जेठ– कांग्रेस सभापति गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले यस्तो बताएका हुन । उनले नेपाली जनताको त्याग,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us