समाचार

महान्यायाधीवक्ताविरुद्ध पेस भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

२०८२ चैत २७ गते १६:०६

काठमाण्डू, २७ चैत– महान्यायाधीवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित पेस भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको छ । महान्यायाधीवक्तामा कँडेलको नियुक्तीले ‘निवेदकको के कस्तो मौलिक वा कानुन हक कसरी हनन् हुन गएको छ भन्ने नदेखिएको’ भन्दै...

सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छुः राष्ट्रपति पौडेल

२०८२ चैत २७ गते १५:५७

काठमाण्डू, २७ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन । आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन । उनले निर्माण...

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल

२०८२ चैत २७ गते १५:३०

काठमाण्डू, २७ चैत– राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगेका छन । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जसका लागि पौडेल संसद् भवन पुगेका हुन् । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य...

रविले ज्ञानेन्द्र शाहीलाई भनेः धोका होइन, कयौं सहकार्य बाँकी नै छ

२०८२ चैत २७ गते १५:१२

काठमाण्डू, २७ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् । आज (शुक्रबार) सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा रास्वपा सभापति लामिछानेले यस्तो बाएका हुन ।...

औषधिको मूल्यवृद्धि छानबिन गर्न स्वास्थ्य सचिवलाई निर्देशन

२०८२ चैत २७ गते १४:५३

काठमाण्डू, २७ चैत– औषधिको मूल्य बढाएको भन्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाही स्वरूप स्वास्थ्य मन्त्रालमा तानीएकोछ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतास्तरीय निर्णयबाट ढकाललाई बिहीबार राति मन्त्रालय तानिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले साथै, औषधिको मूल्य वृद्धिको विषयमा छानबिन गर्न स्वास्थ्य...

उपसभामुखको शपथ साँझ ६ बजे

२०८२ चैत २७ गते १४:४१

काठमाण्डू, २७ चैत– प्रतिनिधि सभामा निर्वाचित उपसभामुखको शपथको समय तय भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासले आज साँझ ६ बजे उपसभामुखको शपथ हुनेछ । आज अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ । उपसभामुख पदका लागि २ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्...

सांसदहरूलाई रविको निर्देशनः आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू

२०८२ चैत २७ गते १४:३८

काठमाण्डू, २७ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन । आज (शुक्रबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा रास्वपा सभापति...

अस्पतालबाट भागे लागु औषध मुद्दाका थुनुवा

२०८२ चैत २७ गते १४:३३

काठमाण्डू, २७ चैत– कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन । बिहीबार मिर्गी भएर ढलेपछि थुनुवा धनगढी उपमहानगरपालिका—७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचारका लागि सेती प्रादेशिक अस्पताल लगेको थियो । तर, राना उपचारकै क्रममा फरार भएको प्रहरीले जानकारी...

नयाँ मन्त्रीहरूको शपथ आजै

२०८२ चैत २७ गते १४:२९

काठमाण्डू, २७ चैत– शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको आजै शपथ ग्रहण हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र...

उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

२०८२ चैत २७ गते १४:२५

काठमाण्डू, २७ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन...

गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त

२०८२ चैत २७ गते १४:१६

काठमाण्डू, २७ चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दुई मन्त्री नियुक्त गरेका छन् । उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गरेका हुन । गौरी कुमारी उद्योग महोत्तरी ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसदमा...

विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध आन्दोलन घोषणा

२०८२ चैत २७ गते १३:३९

काठमाण्डू, २७ चैत– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका छन । आज (शुक्रबार) पत्रकार सम्मेलन गरी संयुक्त विद्यार्थी सङ्गठनले चैत २७ गते आजैबाट आन्दोलनको घोषणा गरेका हुन् । सरकारले सय बुँदे सूचीमार्फत विद्यार्थी संगठन खारेज गर्ने घोषणा गरेपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us