कांग्रेस संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८३ जेठ १४ गते ११:५२ मा प्रकाशित

काठमाण्डू, १४ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको बैठक बस्दैछ । संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us