समाचार

स्वार्थ बाझिने काम गरेको भन्दै श्रममन्त्रीलाई हटाउने तयारी

२०८२ चैत २६ गते १५:३९

काठमाण्डू, २६ चैत– प्रधानमन्त्री वालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी सुरु गरेका छन । साहको विगतदेखि नै विवादित छवि रहेको र अहिले मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको छनक पाएपछि प्रधानमन्त्रीले हटाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालय उच्च...

सुन तस्करी प्रकरणः पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत २६ गते १५:१९

काठमाण्डू, २६ चैत– विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अन्सन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै छ । मुद्दाको फाइल लिएर अहिले अख्तियारका कर्मचारीहरू विशेष अदालतमा पुगेका छन् । अहिले विवरण रुजु गर्ने काम भइरहेको विशेष अदालत स्रोतले...

सिराहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ

२०८२ चैत २६ गते १५:०५

काठमाण्डू, २६ चैत– प्रहरीले सिराहा नगरपालिका–१५ बुधौराबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरीउको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका– ३ बस्ने १९ वर्षीय...

सवारी चालक अनुमतिपत्र छपाइ तीव्र

२०८२ चैत २६ गते १४:५८

काठमाण्डू, २६ चैत– चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा थालीको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी ‘लाइसेन्स’ छपाइ जानकारी दिएका छन । उनले लाइसेन्स छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी...

गलत नम्बरमा फोन जाँदा विवाद, आवेशमा दाजुभाइको हत्या

२०८२ चैत २६ गते १४:४६

काठमाण्डू, २६ चैत– ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई जनाको हत्या भएको छ । झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरू सहोदर दाजुभाइ...

ज्ञानबाहादुर शाहीले भनेः रवि लामिछानेले फोन गरेपछि उपसभामुखमा उम्मेदवारी दर्ता गर्‍यौँ

२०८२ चैत २६ गते १४:२६

काठमाण्डू, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहमतिमै आफ्नो पार्टीले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन् । बिहीबार उपसभामुखमा राप्रपा सांसद सरस्वती लामाको उम्मेदवारी दर्तापछि सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले यस्तो बताएका हुन । उनले भने,...

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन

२०८२ चैत २६ गते १४:११

काठमाण्डू, २६ चैत– प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् । उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । उनले भने, ‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय...

रेडक्रस सभापति उम्मेदवार शुल्क ५१ हजार

२०८२ चैत २६ गते १४:०६

काठमाण्डू, २६ चैत– नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई ५१ हजार रुपैयाँ तोकिएको छ । संस्थाको निर्वाचन नियमावली संशोधन गरेर उम्मेदवार शुल्क बढाइएको हो । केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्नका लागि ३५ हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ...

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

२०८२ चैत २६ गते १३:५६

काठमाण्डू, २६ चैत– उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद बनेकी हुन । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् । उनलाई रास्वपाले समर्थन गर्ने सम्भावना...

पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भएँः केपी ओली

२०८२ चैत २६ गते १३:४४

काठमाण्डू, २६ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको समेत ओलीले बताए । उनले भनेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण...

राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना

२०८२ चैत २६ गते १३:३७

काठमाण्डू, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने राप्रपाको तयारी छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार...

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

२०८२ चैत २६ गते १३:१४

काठमाण्डू, २६ चैत– श्रम संस्कृति पार्टीले उपसभामुख पदको मनोनयन दर्ता फारम लगेको छ । सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हल (काठघर नम्बर २) मा उम्मेदवारी दर्ताको कार्यालय स्थापना गरिएको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us