समाचार

राम्रो काम गर्दागर्दै बिचौलियाले मेरो नेतृत्वको सरकार ढालेः प्रचण्ड

२०८२ वैशाख २ गते १७:३१

काठमाण्डू, २ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको भन्दै केही ऐतिहासिक निर्णय भएको पनि बताएका छन । मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश...

मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियोः प्रचण्ड

२०८२ वैशाख २ गते १७:०९

काठमाण्डू, २ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको भन्दै केही ऐतिहासिक निर्णय भएको पनि बताएका छन । मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश...

सुजन बाग श्रेष्ठले तेश्रो पटक छेडाए जिब्रो

२०८२ वैशाख २ गते १६:२०

काठमाण्डू, २ वैशाख– भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा आज (मंगलबार) मनाइएको छ । भक्तपुरको मध्यपुरथिमिस्थित बोडेको जात्रामा यसवर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले मंगलबार आफ्नो जिब्रो छेडाएका...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

२०८२ वैशाख २ गते १६:१४

काठमाण्डू, २ वैशाख– सत्ताको प्रमुख घटक दल कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी १७ वैशाखमा दिनको १ बजेका लागि नेपाली कांग्रेसले कार्यसमिति बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन । पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ...

सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउनुको कारण

२०८२ वैशाख २ गते १६:०५

काठमाण्डू, २ वैशाख– सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन सुर्वेच्चले आदेश गरेको हो । उच्च...

कृषिको आधुनिकीकरण विना समृद्धि असम्भवः प्रधानमन्त्री

२०८२ वैशाख २ गते १५:५२

काठमाण्डू, २ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई मानव जीवनका लागि अत्यावश्यक, अपरिहार्य र सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन । आज (मंगलबार) दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने,...

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्‌ग केसीलाई

२०८२ वैशाख २ गते १५:४६

काठमाण्डू, २ वैशाख– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्क केसीले प्रप्त गरेका छन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. केसीलाई दिएका हुन । त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् ।...

संयन्त्र डाकेर छलफल गर्न ओली–देउवा तयार

२०८२ वैशाख २ गते १५:१२

काठमाण्डू, २ वैशाख– वर्तमान सत्तागठबन्धनभित्र संशय उब्जिने बोलीव्यवहार सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान छलफल गरेका छन् । बालुवाटारमा करिब एक घन्टा दुई नेताबीच भएको छलफलमा गठबन्धनको आयु, तथा साझेदारीअनुरुप कार्यशैली नभइरहेको...

नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना

२०८२ वैशाख २ गते १५:०२

काठमाण्डू, २ वैशाख– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै केहि दिन यता आन्दोलनरत शिक्षकहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू सडकमा नै धर्ना दिएर...

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः गगन थापा

२०८२ वैशाख २ गते १४:२६

काठमाण्डू, २ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हु्न । महामन्त्री थापाले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै...

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छः गृहमन्त्री

२०८२ वैशाख २ गते १३:१४

काठमाण्डू, २ वैशाख– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी बालीका निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद्‍‍मा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई...

मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैनः अर्थमन्त्री पौडेल

२०८२ वैशाख २ गते १३:०९

काठमाण्डू, २ वैशाख– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको दाबी गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै अर्थमन्त्री पौडेललाई सोधेकी थिइन् । अर्थमन्त्री पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पठाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us