बजेट बोकेर सिंहदरबार पुगे अर्थमन्त्री, क्याबिनेट सुरु

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १५:४१ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

क्याबिनेटबाट बजेट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्ले संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ जाने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us