काठमाण्डु, ३ बैशाख – एकीकृत माओवादीले आजको संसद बैठक अवरुद्ध गर्ने भएको छ । संसदीय दलको बैठकले संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो । द्वन्द्वकालका घट्नालाई लिएर आफ्ना कार्यकर्ता प्रक्राउ गरि मुद्दा चलाएको बिरोधमा एमाओवादीले संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।...
काठमाण्डु, ३ बैशाख –एकीकृत माओवादीले संसदीय दलको नेता चयन गरेको छ । संविधानसभाको निर्वाचन भएको ६ महिनापछि एमाओवादीले दलको नेता चयन गरेको हो । संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतामा चयन गरेको हो । त्यस्तै बैठकले गिरिराजमणि पोखरेललाई सचेतक...
काठमाण्डु, ३ बैशाख – प्रधानमन्त्री सुशील कोइरालाले आज सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । विहानैदेखि अनौपचारिक छलफल जारी राखेर संविधानसभा भवन नयाँबानेश्वरमा उनले सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल गर्ने उनको सचिवालय जनाएको छ । उनले फुजेल घटनापछि उत्पन्न...
काठमाण्डु, ३ वैशाख – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाल गाडी दुर्घटनामा परेका छन् । काठमाण्डूबाट कञ्चनपुर जाँदै गरेका दाहाल सवार बा ११ च ५२२० नम्बरको गाडी मगलबार बर्दियाको बबईपुल नजिकै पल्टिदा उनीसहित तीन जना सामान्य घाइते भएका छन् । घाइतेको...
काठमाण्डु, ३ बैशाख –विदेशस्थित ३२ नेपाली कूटनीतिक नियोगमा जथाभावी खर्च हुने गरेको छ । नियोगका कर्मचारीले विदेश नलगेका परिवारका नाममा र हुँदै नभएको औषधि उपचारका नाममा समेत रकम बुझेको पाइएको छ । ल्हासा, कतार र यांगुनसहित २४ नियोगबाट फर्जी परिवारको नाममा आठ करोड रुपैया...
भक्तपुर, १ वैशाख– भक्तपुरका जुजुभाई श्रेष्ठले छैठौंपटक जिब्रो छेडेका छन् । ठिमी–१ बोडेका ३४ वर्षीय जुजुभाइले प्रसिद्ध विस्केट जात्राको अवसरमा मंगलबार छैठौंपटक जिब्रो छेडाएका हुन् । कर्मी र नाइकेले देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले जुजुभाइको जिब्रो छेडिएको थियो । योसँगै...
काठमाण्डु, २ वैशाख– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले फुजेल हत्याका दोषीमाथि कारबाहीको माग राखेर आमरण अनशन बस्दै आएका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनशन तोड्न आग्रह गरेका छन् । मंगलबार वीर अस्पताल पुगी पौडेलले सरकारले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइसकेकाले अनशन तोड्न आग्रह गरेका हुन्...
चितवन, २ वैशाख – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेकाहरुसँग चितवन जिल्ला अदालतले बयान लिन सुरु गरेको छ । जिल्ला अदालतले मंगलबार पक्राउ परेकामध्ये छविलाल पौडेलको बयान लिएको छ । पौडेलको बयान नसकिएकाले बुधबार पुन: बयान लिइले अदालतले जनाएको छ । चितवन...
काठमाण्डु, २ वैशाख– अर्थमन्त्री रामशरण महतले विदेशी ग्रिनकार्ड र पीआर लिएका सरकारी कर्मचारीलाई कारबाही नहुने अभिव्यक्ति दिएकामा क्रुद्ध बनेका छन् । मन्त्री पण्डितले मन्त्री वा प्रधानमन्त्री कसैले भन्दैमा आफू त्यस्ता कर्मचारीमाथि कारबाही गर्ने अभियानबाट पछि नहट्ने बताए । अमेरिकाको भर्जिनियामा आइतबार नेपाली समुदायले गरेको...
काठमाण्डु, २ वैशाख – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले मन्त्रिपरिषद् वा अन्य बैठकमा सहभागी हुँदा चिया खाजामा खर्च गर्न नपाउने भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले सरकारी खर्चमा मितव्ययिता अपनाउन मन्त्रिपरिषद्का सदस्यसित आग्रह गरेपछि सो निर्णय भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले आज...
प्यूठान, २ वैशाख – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका घटनामा संलग्न रहेको आरोपमा आफ्ना कार्यकर्ताविरुद्ध मुद्धा र पक्राउ पुर्जी जारी गर्ने क्रम नरोकिए फेरि जनयुद्धमा जान सक्ने चेतावनी दिएका छन् । नेकपा–माओवादी प्यूठानको तेश्रो जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै अध्यक्ष वैद्यले नयाँ उचाईबाट...
चितवन, २ वैशाख– एमाले युवा संघ अध्यक्ष महेश बस्नेतले नवौं महाधिवेशनबाट पार्टी नेतृत्व नेता केपी ओलीको हातमा जाने बताएका छन् । चितवनको भरतपुरमा मंगलबार आयोजित नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले अध्यक्षमा केपी ओलीको विकल्प नरहेको दाबी गरे । उनले एमाले बचाउन र गुटबन्दी...