राजनीति

संबिधानसभाबाट बहुलवादसहितको संबिधान निर्माण हुने

२०७० मंसिर ५ गते १७:२१

काठमाण्डु, ५ मङ्सिर– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुकमा शान्ति र स्थिरता कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समावेशीलाई संस्थागत गर्ने उद्देश्यसहित मङ्सिर ४ गते संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबैप्रति आभार व्यक्त गरेका छन । “अघिल्लो संविधानसभाले संविधान दिन नसकी राजनीतिक प्रक्रिया अबरुद्ध...

विस्तृत शान्ति सम्झौता भएको ७ बर्ष पूरा

२०७० मंसिर ५ गते १६:१५

काठमाण्डु, ५ मंसिर–सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको बुधबार सात बर्ष पुगेको छ । २०६३ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो । सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एकीकृत माओवादीको जित कसैले रोक्न नसक्ने भट्टराईको दाबी

२०७० मंसिर ५ गते ११:५८

काठमाण्डु, ५ मंसिर– मतगणनाका क्रममा देशभर पार्टीका उम्मेदवार कमजोर देखिएका बेला एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । उनले भोलि साँझसम्म चुनावी नतिजा आउने भएकाले अनुमानको चंगा नउडाउन भनेका छन् । प्रारम्भिक अनुमानका आधारमा यथास्थितिवादी र...

यस्तो छ देशभरको मतगणनाको ताजा परिणाम (अपडेट)

२०७० मंसिर ५ गते १०:००

तपाईंले हेर्न चाहनुभएको क्षेत्रको मत परिणाम सिधै हेर्नका लागि Ctrl F गरी त्यहाँ सम्बन्धित जिल्लाको नाम टाइप गर्नुहोस् । मेची (Mechi) झापा–१ (Jhapa 1) एमाले, रविन कोइराला, १६१२ काँग्रेस, विश्वप्रसाद शर्मा, १४२३ एमाओवादी, बोधराज दाहाल, ५९८ झापा–२ (Jhapa 2) एमाओवादी, पूर्णसिंह राजवंशी, १६९७ काँग्रेस,...

मतगणना : कहाँ के हुँदै छ ?

२०७० मंसिर ५ गते ४:५५

काठमाण्डु, ५ मंसिर– मंगलबार सम्पन्न संविधानसभा निर्वाचनको मतगणना बिभिन्न जिल्लामा बुधबार विहानबाट जारी छ । मतपरिणामबारे चासो राख्नेहरुको मतगणना स्थल वरपर भीडभाड छ । काठमाण्डुको मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । काठमाण्डु क्षेत्र नम्बर १, २, ४, ७, ८ र १० को...

अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सूचना डेस्क

२०७० मंसिर ५ गते ४:४८

काठमाण्डु, ५ मंसिर–निर्वाचन अधिकृतको कार्यालय काठमाण्डुले मतगणनालाई विवादरहित तवरबाट सुचारु रुपले सञ्चालन गर्न उम्मेदवार तथा राजनीतिक दलका मतगणना प्रतिनिधिसँग छलफल गरी २७ बुँदे सहमति कायम गरेको छ । काठमाण्डु जिल्लाका १० वटै निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार र तिनका प्रतिनिधिलाई राखेर काठमाण्डुका प्रमुख निर्वाचन...

नेपालको निर्वाचन परिणामले राजनीतिक स्थायित्व दिनेमा भारत आशावादी

२०७० मंसिर ५ गते ४:३२

काठमाण्डु ५ मंसिर–दक्षिणी छिमेकी भारतले नेपालको दोस्रो संबिधानसभा निर्वाचनको परिणामले राजनीतिक स्थायित्व,शान्ति र जनताको समृद्धिमा योगदान पुग्ने बिश्वास व्यक्त गरेको छ । भारतीय बिदेश मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तिमा संबिधानसभा निर्वाचन नेपालको लोकतान्त्रिक व्यवस्था र समृद्ध भबिश्य तर्फ अघि बढन महत्वपूर्ण हुने आशा पनि...

म्याग्दीमा मतपेटीका ल्याउन सुरु

२०७० मंसिर ५ गते ३:०४

म्याग्दी, ५ मंसिर– मतदान प्रक्रिया सकिए लगत्तै म्याग्दी सदरमुकाम आसपासका मतदान केन्द्रबाट मतपेटिका ल्याउन सुरु भएको छ । सिङ्गा, पुलाचौर, रत्नेचौर, पिप्ले लगायतका ठाउँबाट मतपेटिका आइसकेको छ भने बाँकी ठाउँबाट पनि मतपेटिका ल्याउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा...

जाजरकोटमा २७ गाविसको पतपेटिका आउन बाँकी

२०७० मंसिर ५ गते ३:०३

जाजरकोट, ५ मंसिर – जाजरकोटको ३० गाउँ विकास समितिमध्ये तीन गाविसको मतपेटिका मात्र सदरमुकाममा ल्याइएको छ । दुर्गम, भौगोलिक विकटता, सबै गाविस यातायातको पहँुचमा नहुनु लगायतका कारण २७ गाविसबाट मतपेटिका आउन बाँकी रहेको हो । सदरमुकामसँग जोडिएको खलङ्गा, जगतिपुर र पुन्मा गाविसबाट मात्र मतपेटिका...

जुम्लाका दुई केन्द्रमा स्थगित चुनाव ७ गते

२०७० मंसिर ५ गते २:००

जुम्ला, ५ मङ्सिर–देपाल गाविसमा पर्ने त्रिभुवन उच्च मावि झारज्वालामा स्थगित भएको दुई मतदान केन्द्रको चुनाव यही मङ्सिर ७ गते हुने भएको छ । आयोगको निर्देशनमा स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकारीको समन्वयमा मङ्सिर ७ गते चुनाव गर्ने निर्णय गरिएको हो । चुनाव...

विप्लवले लिए विस्फोट र आगजनीको जिम्मेवारी

२०७० मंसिर ४ गते १५:४३

काठमाण्डु, ४ मंसिर– निर्वाचन बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुकका विभिन्न स्थानमा भएका विस्फोट र आगजनीमा आफूहरुको संलग्नता रहेको स्वीकार गरेका छन् । बीबीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग मंगलबार राति कुरा गर्दै चन्दले घटनामा आफूहरुको संलग्नता...

नेपालको शिर उँचो भयोः रेग्मी

२०७० मंसिर ४ गते १५:१३

काठमाण्डु, ४ मंसिर-मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सफलतापूर्वक संविधानसभा निर्वाचन सम्पन्न भएकामा विश्वसामु नेपालको शिर उँचो भएको बताएका छन् । उनुभएको छ । उनले देशमा उत्पन्न विशेष परिस्थितिमा देशको भविष्य निर्धारण गर्ने यस्तो ऐतिहासिक महत्वको निर्वाचनमा अत्यधिक सहभागिताका साथ मतदान गर्ने बुद्धिमत्तापूर्ण कार्य गरेकोबाट विश्वसामु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us