राजनीति

नेकपाका अध्यक्षद्वय (प्रचण्ड र ओली) केन्द्रीय कार्यालय अवलोकन गर्दै

२०७५ जेठ ४ गते १३:१०

काठमाण्डु, ४ जेठ – नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयको अवलोकन गर्दै छन्। एमाले र माआृवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै...

यसकारण प्रधानमन्त्री ओली गृहमन्त्रालय जाँदै

२०७५ जेठ ४ गते १२:५९

काठमाण्डु, ४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली केही समयपछि गृहमन्त्रालय जादैंछन् । माओवादी केन्द्रसँग पार्टी एकीकरणको भोलिपल्ट प्रधानमन्त्री ओली गणतन्त्र दिवसको तयारी बैठकको जानकारी लिन गृह जान लागेका हुन् । मन्त्रालय स्रोतअनुसार प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस तयारीबारे ब्रिफिंग लिनेछन् एवं तयारी बैठकमा निर्देशन...

साढे ३३ केजी सुन प्रकरणः सुन लुट्ने योजनाकार राप्रपा नेता भुजुङ रहेको खुलासा

२०७५ जेठ ४ गते १२:४९

काठमाण्डु, ४ जेठ – फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुन लुटने योजना राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङले बनाएको खुलासा भएको । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पोडैल नेतृत्वको छानविन समितिले गरेको अनुसन्धानबाट सुन लुट्न भुजुङले युवा परिचालन गरेको खुलेको हो...

प्रचण्डले लिए आपूर्तिमन्त्री यादवको स्वास्थ्य अवस्थाबारे जानकारी

२०७५ जेठ ४ गते १२:३३

काठमाण्डु, ४ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड उपचाररत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादवलाई भेट्न अस्पताल पुगेका छन् । मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका थिए । प्रचण्ड उनलाई भेटन आज अस्पताल गएका हुन् ।ढाड तथा नशामा समस्या आएपछि...

प्रचण्ड र ओलीले छाती फुलाउँदै पार्टी एकीकरण गरेपछि अन्य दलका यी नेताले यसो भने

२०७५ जेठ ४ गते १२:०९

पोखरा, ४ जेठ – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकता लोकतन्त्रवादी पार्टीका लागि पनि राम्रो सन्देश हुनेमा जोड दिइएको छ । बिहीबार भएको दुई पार्टीको एकतासँगै नेपाली राजनीतिमा चासो र चर्चा बढिरहेको अवस्थामा विभिन्न क्षेत्रमा सम्बद्ध व्यक्तिहरुले यतिखेर एकतालाई नेपाली...

नवगठित नेकपाका केन्द्रीय सदस्यहरूको नाम आज सार्वजनिक हुँदै

२०७५ जेठ ४ गते ११:३९

काठमाण्डु, ४ जेठ – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका सबै सदस्यको नाम आज सार्वजनिक गरिने भएको छ । नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । हिजो नै सबै सदस्यलाई सपथ खुवाएको पार्टीले आज नाम सार्वजनिक गर्न लागेको हो । नवगठित पार्टीमा...

नवगठित पार्टीका लागी नयाँ भवन बनाउँछौ : इश्वर पोखरेल

२०७५ जेठ ४ गते ११:३२

काठमाण्डु, ४ जेठ – नेपाल कम्युनिष्ट पार्टीले नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीलाई नयाँ पार्टीको कार्यालय बनाउने भएको छ । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाललाई स्वागतको तयारी भैरहेको बताए । ‘महासचिव विष्णु पौडेल आज कार्यालय आउनुहुन्छ, ईश्वर पोखरेल–महासचिव लेखेको ठाउँमा विष्णु...

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइनः प्रवक्ता शर्मा

२०७५ जेठ ४ गते ११:१३

नेपालगन्ज, ४ जेठ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज बिहान यहाँ अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, ‘रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल...

एमाले–माओवादी एकताबारे अन्य दलको टिप्पणीः के–के भने ?

२०७५ जेठ ४ गते ११:११

काठमाण्डु, ४ जेठ – शक्तिशाली ‘नेपाल कम्युनिस्ट पार्टी’ बनाएपछि नेताहरुले साना कम्युनिष्ट पार्टीहरुलाई पनि एकता प्रक्रियामा आउन आहृवान गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले त एकता घोषणासभाबाटै ‘के साना पसल थापेर बस्नुहुन्छ, आउनुस्’ भनेर आग्रह गरे । तर, साना कम्युनिष्ट घटकहरुले आफूहरुलाई बेवास्ता...

महानिर्देशक भट्टराईलाई हटाउन मन्त्री महासेठले रचे यस्तो षड्यन्त्र

२०७५ जेठ ४ गते १०:३४

काठमाण्डु, ४ जेठ – यातायातको सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मन्त्रालय तान्न लागेको छन् । पछिल्लो समय भट्टराईसँग रुष्ट भएका महासेठले उनलाई मन्त्रालय तान्न लागेको उच्च स्रोतले जनाएको छ । मन्त्री...

राजसंस्था र हिन्दूराष्ट्र स्थापना अन्तिम विकल्प : अध्यक्ष थापा

२०७५ जेठ ४ गते १०:३३

काठमाण्डु, ४ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ, पार्टीको अवस्था र युवाहरुको भूमिका’ विषयक विचारगोष्ठीमा...

ओली र प्रचण्डलाई बधाई थाप्न भ्याइनभ्याई

२०७५ जेठ ४ गते १०:०८

काठमाण्डु, ४ जेठ – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई बधाई दिनेहरुको खुइचो लागेको छ । नेताद्वय ओली र प्रचण्डलाई ५५ वर्ष लामो बिभाजनको इतिहास तोडेको भन्दै नेता, कार्यकर्ता र शुभेच्छुकहरुले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us