काठमाण्डु, ४ जेठ – दुई पार्टी एकता भएको घोषणासँगै तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मुख्यालयमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड टाँगिएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रको मुख्यालयमा पुरानो साइनबोर्डको सट्टा नयाँ पार्टीको बोर्ड राखिएको हो । एकता पछि दुबै पार्टीको मुख्यालयमा रहेका...
काठमाण्डु, ४ जेठ – नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय साविकको नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीलाई नै बनाउने भएको छ । नेकपाको कार्यालय धुम्बाराहीमा रहने भएपछि केन्द्रीय कार्यालयमा अध्यक्ष प्रचण्डलाई स्वागतको तयारी भैरहेको बताए । ‘महासचिव विष्णु पौडेल आज कार्यालय आउनुहुन्छ, ईश्वर पोखरेल महासचिव लेखेको...
काठमाण्डु, ४ जेठ – यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महसेठले भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईले पाएका छन् । बुधबार नै भएको सरुवाको निर्णयमा...
काठमाण्डु, ४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई सो आग्रह गरेका हुन् । बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले...
काठमाण्डु, ३ जेठ – नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको जानकारी संसदलाई गराएका छन् । शुक्रबार बसेको संसद बैठकलाई तत्कालिन एमाले प्रमुख सचेतक खगराज अधिकारलिे जानकारी गराएका हुन् । पार्टी एकिकरण पश्चात्त सत्तारुढ बेञ्चमा नयाँ...
काठमाण्डु, ४ जेठ – नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र...
काठमाण्डु, ४ जेठ – पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि पार्टी कार्यालय धुम्बाराहीमा रहेको साइनबोर्डमा रहेको ‘एमाले’ शब्द मेटाइएको छ । शुक्रबार पार्टी कार्यालयका कर्मचारीले नेपाल कम्युनिष्ट पार्टी पछाडि लेखिएको एमाले शब्द मेटेका हुन् । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय भएपछि...
काठमाण्डु, ४ जेठ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार हुकुमी शासन सञ्चालन गर्ने दिशातर्फ उन्मुख रहेको गम्भीर आरोप लगाएको छ । नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीलाई हुकुमी पाराले आदेश दिएको भन्दै आपत्ति जनाएका हुन् । सयममा सडक निर्माण...
काठमाण्डु, ४ जेठ – राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले विकास निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विकास निर्माणका कामलाई निर्धारित समयमै सम्पन्न गर्नेगरी अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था गर्न माग गरे । सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार...
काठमाण्डु, ४ जेठ – कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले रोष्टम घेर्ने ‘धम्की’ दिएपछि प्रतिनिधिसभा नियमावली मस्यौदा आज पनि कार्यसूचीबाट हटाइएको छ । सत्ता पक्षले संसदमा मतदान कै प्रक्रियाबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने तयारी गरेको थियो । आज बसेको परामर्श समितिको बैठकमा मतदानबाटै नियमावली...
काठमाण्डु, ४ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचारत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य...
काठमाण्डु, ४ जेठ – पार्टी एकता संयोजन समितिको बैठक सकिएपछि अर्को कोठातिर आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई बधाई दिएका छन् । उनले पौडेललाई भने, ‘ल बधाइ छ’ । पौडेलसँगै अरु केही नेता कार्यकर्ता पनि थिए । के को लागि बधाई ? ओलीले...