राजनीति

प्रेस मर्यादित हुनुपर्छः सञ्चार राज्यमन्त्री बास्कोटा

२०७५ जेठ ५ गते १५:५०

सुर्खेत, ५ जेठ – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस अझ बढी व्यवस्थित र मर्यादित हुनुपर्ने बताएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभामा उनले भने, ‘प्रेस स्वतन्त्रताका नाममा अराजकता फैलिएको छ, यसलाई व्यवस्थित र...

दश वर्षमा मुलुक समृद्धः प्रधानमन्त्री

२०७५ जेठ ५ गते १४:४९

काठमाण्डु, ५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी भएका छन् । कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उनी आज बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी भएका हुन् । सो अवसरमा उनले मुलुक विकास र समृद्धितर्फ लम्किएको बताए...

निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी परिवर्तन गरिन्छः प्रधानमन्त्री

२०७५ जेठ ५ गते १४:३३

काठमाण्डु, ५ जेठ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले सांसद्लाई दिइँदै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी परिवर्तन गरिने बताएका छन् । नेकपा स‌ंसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले निर्वाचित र समानुपातिक सांसदबीच अन्तरविरोध नहुने गरी उपयुक्त मोडालिटी बनाएर लैजाने...

घमण्डी भन्ने कांग्रेसलाई ओलीले दिए यस्तो ‘दनक’

२०७५ जेठ ५ गते १४:०६

काठमाण्डु, ५ जेठ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई दमन नगर्ने बताएका छन् । नेकपा देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको भन्दै उनले नआत्तिन कांग्रेसलाई आग्रह गरे । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरेपछि शनिबार...

प्रचण्डले भनेः पार्टी एकता विश्वकै असाधारण घटना

२०७५ जेठ ५ गते १४:०२

काठमाण्डु, ५ जेठ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै...

प्रचण्डको सपना केपी ओलीले पूरा गरे, बैठकबाटै गरे यस्तो घोषणा

२०७५ जेठ ५ गते १३:३६

काठमाण्डु, ५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेरिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताए । १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उनले भने, ‘विराटनगरको...

जब सन्दीपले सुरेश रैनाको विकेट लिएपछि कमल थापा खुसीले उफ्रिए…

२०७५ जेठ ५ गते १३:०९

काठमाण्डु, ५ जेठ – इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार नेपाली युवा सन्दीप लामिछानेले विकेट लिएका छन् । दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सको पहिलो विकेट लिएका हुन् । सन्दीप लामाछिानेको खेल हेरिरहेका राप्रपा अध्यक्ष कमल थापाले हुटिङ दिएका...

ओली बने संसदीय दलको नेता

२०७५ जेठ ५ गते १२:५३

काठमाण्डु, ५ जेठ – पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव...

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

२०७५ जेठ ५ गते १२:३५

काठमाण्डु, ५ जेठ – नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत भएका छन् । शनिबार मध्यान्ह संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा एकीकरणपछि बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत संसदीय दलको नेता छानेको हो । नेकपाका नेता देव गुरुङले ओलीको नाम प्रस्ताव गरेका...

म्याराथनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने: लेट्स स्टार्ट !

२०७५ जेठ ५ गते १२:२५

काठमाण्डु, ५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब विकास र समृद्धिको दौडमा निक्लिएको बताएका छन् । कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उद्घाटनका क्रममा शनिबार उनले भने, ‘कोही विदेशी अबको दश वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले...

बाबुरामले प्रचण्डलाई भनेः मेरो पनि तथास्तु !

२०७५ जेठ ५ गते १२:००

काठमाण्डु, ५ जेठ – नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । पार्टी एकता हाईड्रज बम जस्तै कहिल्यै नफुट्ने बताएका प्रचण्डलाई बाबुरामले जवाफ फर्काएका हुन् । सामाजिक सञ्जाल मार्फत बाबुरामले प्रचण्डलाई लक्षित गर्दै...

प्रचण्डसँग रुष्ट बनेका बाबुरामले पोखरा पुगेर लगाए यस्तो आरोप

२०७५ जेठ ५ गते ११:३७

पोखरा, ५ जेठ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे । शनिबार बिहान पोखरामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us