विराटनगर, ६ जेठ – कृषि भूमि व्यवस्था तथा सहकारी विकासमन्त्री चक्रपाणि खनालले दुग्ध विकास संस्थान (डिडिसी) को विराटनगर कार्यालयलाई स्तरोन्नति गर्न निर्देशन दिएका छन् । राज्यमन्त्री रामकुमारी चौधरी र सचिव डा. युवकध्वज जिसीसँग पुगेका मन्त्री यादवले समयसापेक्ष प्रविधि र उत्पादनको गुणस्तरमा सुधार गरी प्रतिस्पर्धी...
काठमाण्डु, ६ जेठ – नेकपाको स्थायी समितिमा लैजाने २ सय केन्द्रीय सदस्य चयन गर्ने पूर्व माओवादी केन्द्रका नेताहरुलाई हम्मे परेपनि ८८ जना नेताहरु भने स्वत केन्द्रीय सदस्य हुने पक्का भएको छ । पूर्व माओवादी केन्द्रको केन्द्रीय सचिवालयमा रहेका ८८ जना नेताहरु नेकपाको केन्द्रीय कमिटीमा...
काठमाण्डु, ६ जेठ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठन राष्ट्रिय कर्मचारी महासंघ, नेपालले कर्मचारी स्वेच्छिक अवकाश नरोक्न र जनसम्पर्क बढी हुने कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन माग गरेको छ ।biplop महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै समग्र निजामती प्रशासन सुधारको भावनाविपरीत...
पोखरा, ६ जेठ– नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय समृद्धि र विकासका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् । संसदीय पत्रकार मञ्च, पोखराद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन गर्न आवश्यक भएको बताउँदै परम्परागत शैलीबाट...
बनेपा, ५ जेठ – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सरकारको शुरुवाती दिनबाट नै...
पर्सा, ५ जेठ – नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं। २ का नवनिर्वाचित पदाधिकारीलाई आज वीरगन्जमा प्रमाणपत्र वितरण तथा पदभार ग्रहण गराइएको छ । हालै सम्पन्न भएको प्रदेश अधिवेशनबाट लक्ष्मणप्रसाद कुर्मीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएका ३३ जना पदाधिकारी तथा सदस्यलाई नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र...
बाग्लुङ, ५ जेठ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेलले नेपालका सबै कम्युनिस्ट एकै ठाउँमा भए पनि काँग्रेसलाई कुनै पनि प्रकारका धक्का नलाग्ने बताएका छन् । नेपाल तरुणदल बाग्लुङको जिल्ला स्तरीय भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले काँग्रेस मालिकहरुको ज्याजदी...
काठमाण्डु, ५ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओभर कन्फिडेन्ट’ नदेखाउन र विपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई निर्देशन दिएका छन् । पार्टी एकतापछि शनिबार बसेको पहिलो संंसदीय दलको बैठकमा प्रचण्डले पार्टी एकतासँगै जिम्मेवारी बढेको बताए । विपक्षीहरुले ध्यानपूर्वक हेरेको र आफूहरुले सानाठूलो...
काठमाण्डु, ५ जेठ – विश्वासको मत लिनका लागि तोकिएकै समयमा भारतीय जनता पार्टीबाट कर्नाटकको मुख्यमन्त्री बनेका यदियुरप्पाले राजीनामा दिएका छन् । मुख्य मन्त्री बनेको दुई दिनपछि यदियुरप्पाले राजीनामा दिएका हुन् । अब भारतीय कांग्रेस र जनता दलको संयुक्त सरकार बन्ने बाटो खुलेको छ ।...
सुर्खेत, ५ जेठ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मिडियाले देश बनाउने सवालमा सिपाहीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आज वीरेन्द्रनगरमा आयोजित सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभा तथा रेडियो सम्मेलनको उद्घाटन गर्दै उहाँले समाजलाई सभ्य, नैतिकवान र क्षमतावान बनाउन सञ्चारको...
काठमाण्डु, ५ जेठ – सूचना तथा सन्चार राज्यमन्त्री गोकुल बास्कोटाले ७० वर्षदेखि नेपाली कांग्रेसको वरिपरि घुमिरहेको राजनीति अब सम्पूर्ण रुपमा कम्युनिस्ट पार्टीको कमाण्डमा पुगेको बताएका छन् । सुर्खेतमा शनिवार आयोजित एक कार्यक्रममा कम्युनिस्ट पार्टीका नेता समेत रहेका बास्कोटाले अब नेपाल कम्युनिस्ट पार्टीले लोकतान्त्रिक ढंगले...
काठमाण्डु, ५ जेठ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताएका छन् । नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले आपसमा कसरी मिल्ने भनेर...