काठमाण्डु, ७ जेठ – नेपाल समाजवादी काँग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ । समाजवादी काँग्रेसले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी भएको घोषणा ग¥यो । पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र...
काठमाण्डु, ७ जेठ – एक नम्बर प्रदेशसभा सदस्य लिला बल्लभ अधिकारीले आफ्नै नेतृत्वमा बनेको समितिले तयार पारेको नियमावलीको उल्लंघन गरेका छन् । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेकाहरुको पक्षमा वहस गर्दै अधिकारी आफ्नै नेतृत्वमा बनेको प्रदेश नम्बर १...
धनगढी, ७ जेठ – प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाए । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५-७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको...
काठमाण्डु, ७ जेठ – सरकारको आगामी आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम आज संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।...
काठमाण्डु, ७ जेठ –नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् । नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त गर्ने बताइएको छ । खनालले माधव नेपालभन्दा तल पारिएको वरीयता अस्वीकार...
गुल्मी, ७ जेठ – गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । पाँचौँ हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५०...
वीरगञ्ज, ७ जेठ – संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएकोमा आपत्ति जनाएको छ । वीरगञ्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका सांसद यादवले भ्रमणमा रोक लगाउनु मधेस विरोधी...
काठमाण्डु, ७ जेठ – फरक पृष्ठभूमी, फरक कार्यनीति तथा रणनीतिबाट आएका दुई कम्युनिष्ट पार्टी थिए–नेकपा एमाले र माओवादी केन्द्र । माउ पार्टी एकै भएपनि विभिन्न कालखण्डमा टुटफुटपछि नितान्त भिन्न स्कुलिङबाट दुवै राजनीतिक दल नेपाली राजनीतिमा हुर्किएका र उदाएका हुन् । खासगरी ०६३ सालमा माओवादी...
दमक, ७ जेठ – झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर...
काठमाण्डु, ७ जेठ – बहुमत प्राप्त कम्युनिष्ट सरकारले आज संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । स्थिरता र समृद्धिको नारा दिँदै आएको सरकारले चुनावी घोषणापत्रमा समेटिएका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । संघीय संसदका...
चौतारा, ६ जेठ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेकोमा खुशी व्यक्त गर्दै काँग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षको भूमिका खेल्न जनताले आदेश दिएको बताएका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको काँग्रेस नगर समितिद्वारा आज आयोजित...
काठमाण्डु, ६ जेठ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आइतबार भएको भेटवार्तामा नेपाल–चीनबीच विद्युत विकासका द्विपक्षीय सम्भावनाका परियोजनाका विषयमा छलफल भएको छ । राजदूत पौडेलले चीन...