तुलसीपुर, दाङ, ७ जेठ – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले अबको तीन महिनाभित्रमा एकीकरणका सबै काम पूरा हुने बताएको छ । आज दाङको घोराहीमा प्रेस चौतारी र प्रेस सेन्टर दाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले अब सपना बाँड्नेभन्दा पनि रुपान्तरणमा केन्द्रित...
कैलाली, ७ जेठ – प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले लगानीकर्ताको सुरक्षाको सुनिश्चित गर्ने कुरामा प्रदेश सरकार नीतिगतरुपमा अगाडि बढेको बताएको छ । आज धनगढीमा आयोजित गण्डकी विकास बैंकको ५९ शाखाको समुद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समग्र विकासका लागि लगानीकर्तालाई...
विराटनगर, ७ जेठ – नेपाल डेमोक्रेटिक पार्टीको राष्ट्रिय भेलाको प्रमुख अतिथि विश्व ब्राह्मण महासंघ एशिया संयोजक राजेन्द्रप्रसाद अधिकारीले आज यहाँ उद्घाटन गरे । भेलामा २५ जिल्लाका करीब ६० जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागी रहेको र भेला भोलिसम्म चल्ने पार्टीका केन्द्रीय सदस्य देवेन्द्रकिशोर ढुंगानाले जानकारी...
काठमाण्डु, ७ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो । यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले...
काठमाण्डु, ७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण झापाको कमल गाउँपालिका निर्माणधिन आदिवासी रंगशाला निर्माण अलपत्र परेको छ । २०६६ सालमा रंगशाला निर्माणधिन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क...
काठमाण्डु, ७ जेठ – केपी ओली नेतृत्वको सरकारले आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न चारबजे संघीय संसदको दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । उक्त नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष ०७५-७६को...
पोखरा, ७ जेठ – पोखरा लेखनाथ महानगरपालिकाकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो । मापदण्ड...
भक्तपुर, ७ जेठ – गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना गर्ने बताएका छन् । भक्तपुरमा सोमबार आयोजना गरेको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उनले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिलाहिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय...
काठमाण्डु, ७ जेठ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना वरियता खोसिएकोमा आपत्ति जनाएका छन् । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकमा खनालले वरियता खोस्ने निर्णयप्रति खेद जनाएका छन् । साथै उनले निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । एमाले र माओवादी एकता...
काठमाण्डु, ७ जेठ – नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)को सचिवालयको बैठकले पार्टी हेडक्वाटरको टुंगो लगाउने जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । सोमबार बसेको बैठकले तत्कालीन एमालेको धुम्बाराहीको कार्यालय वा तत्कालीन माओवादीको पेरिस डाँडाको कार्यालयलाई पार्टी ‘हेडक्वाटर’ बनाउने...
काठमाण्डु, ७ जेठ – एमाले र माओवादी केन्द्रको एकताप्रति तिखो कटाक्ष गर्दै आएका पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उनीहरुको एकता बैचारिक रुपान्तरण बिनाको भौतिक एकता मात्र भएको आरोप लगाएका छन् । उनले एकता भोट बैंक बढाउन गरिएको पनि आरोप लगाएका...
काठमाण्डु, ७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ । प्रधानमन्त्री ओलीले सांघाई...