राजनीति

मै सती जानुपर्ने भन्दै रामचन्द्र देउवा र शशांकमाथि खनिएपछि…

२०७५ जेठ १६ गते १७:२१

काठमाण्डु, १६ जेठ – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी गुटबन्दीबाट मुक्त बनाउन आफू जुनसुकै कदम चाल्न तयार रहेको बताएका छन् । नेपाली काँग्रेस समर्थित प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले बुधबार अयाोजना गरेको प्रदेश स्तरीय प्राध्यापक भेला तथा प्राध्यापक सम्मान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टी...

नेकपाले चार नेतालाई दियो महत्वपूर्ण जिम्मेवारी, कसले के पाए ?

२०७५ जेठ १६ गते १७:०६

काठमाण्डु, १६ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले चार नेतालाई जिम्मेवारी तोकेको छ । सुवास नेम्वाङ संसदीय दलको उपनेता बनेका छन् भने देव गुरुङ प्रमुख सचेतक भएका छन् । त्यसैगरी शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिइएको छ । सँगै राष्ट्रियसभा तर्फ नेकपाको...

प्रधानमन्त्रीले भनेः ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई बर्खास्त गर्छु !

२०७५ जेठ १६ गते १६:२०

काठमाण्डु, १६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना भित्र प्रधानमन्त्री कार्यालयबाट कागजी ढड्डा प्रणाली हटाइने घोषणा गरेका छन् । मन्त्रीपरिषदको बैठकलाई समेत कागजमुक्त बनाउने भन्दै उनले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिने चेतावनी दिए । ‘मैले मन्त्रीपरिषदमा भनिसकेको छु, अब कागजको...

ढुंगेल जेलमुक्त भएपछि काँग्रेसले दियो यस्तो प्रतिक्रिया

२०७५ जेठ १६ गते १५:५६

काठमाण्डु, १६ जेठ – नेपाली कांग्रेसले अदालतले दोषी ठहर गरी जेल सजाय सुनाइएका बालकृष्ण ढुंगेललाई सरकारले जेलमुक्त गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार बसेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठकले ढुंगेलको बाँकी कैद सजाय मिनाहा गरेको भन्दै आपत्ति जनाएको हो । संविधान...

वनमन्त्रीको चेतावनीः सडकमा फोहोर फाल्नेको घरमा बिल पठाउँछु

२०७५ जेठ १६ गते १५:४९

काठमाण्डु, १६ जेठ – सरकारले वातावरण मन्त्रालयको अगुवाइमा आगामी एक वर्षसम्म देशभर वातावरण सरसफाई महाअभियान सञ्चालन गर्ने भएको छ । महाअभियानकोे सभामुख कृष्णबहादुर महराले राजधानीको शंखपार्कमा आयोजित एक कार्यक्रमबीच बुधबार उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा महराले हरेक नागरिक, टोल, इकाई, जिल्ला हुँदै सिंगो...

वैमानी गर्ने वडाध्यक्षलाई २४ घण्टा जेल

२०७५ जेठ १६ गते १५:४३

काठमाण्डु, १६ जेठ – म्याद सकिएको दुई वर्ष हुँदा पनि स्वास्थ्य चौकी भवन निर्माण नगरेको भन्दै प्रहरीले गोरखाको भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका वडाध्यक्षसमेत रहेका निर्माण व्यवसायी नारायण श्रेष्ठलाई नियन्त्रणमा लिई छाडेको छ तत्कालै भवन निर्माण सक्ने कागज गराएर वडाध्यक्ष श्रेष्ठलाई छाडेको प्रमुख जिल्ला...

सरकारले बजेट ल्याएपछि काँग्रेसले दियो यस्तो प्रतिक्रिया

२०७५ जेठ १६ गते १५:३५

काठमाण्डु, १६ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारको आगामी बजेटले राष्ट्रहित र समृद्धिको पाटोमा कुनै प्रगति नगर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार दिउँसो विज्ञसहित बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको...

बजेटका विषयमा सरकार र प्रतिपक्षबीच जुहारी, कसले के भने ?

२०७५ जेठ १६ गते १५:१०

काठमाण्डु, १६ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०७५–७६ को बजेट कर्णप्रिय भएपनि कार्यान्वयन हुन नसक्ने बताएका छन् । बुधबार राजधानीमा भएको बजेट विशेष साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले सरकारले ल्याएको बजेट आश्वासन र उद्देश्य...

१५ देशका कम्युनिष्टका अगाडि प्रधानमन्त्री र प्रचण्डले यसो भने

२०७५ जेठ १६ गते १४:११

काठमाण्डु, १६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको ‘माक्र्सवाद र समाजवाद’...

बिपी विचार राष्ट्रिय समाजको भेला काठमाण्डुमा

२०७५ जेठ १६ गते १३:४४

काठमाण्डु, १६ जेठ – बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ को स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा...

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

२०७५ जेठ १६ गते १३:३९

काठमाण्डु, १६ जेठ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र...

कम्युनिस्टको सरकारले मुलुकलाई चाँडै समाजवादमा पुर्‍याउँछः प्रचण्ड

२०७५ जेठ १६ गते १३:१८

काठमाण्डु, १६ जेठ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा आफूहरूले समाजवादको भाषण मात्र गरे पनि अहिले तीनै तहमा कम्युनिस्ट पार्टीको बहुमतसहितको सरकारले भएकाले मुलुकलाई चाँडै समाजवादमा पुर्‍याउने दाबी गरेका छन् । उनले राजनीतिक स्थायित्व र सुशासन सरकारको मुख्य प्राथमिकता भएकाले मुलुकमा चाँडै समाजवाद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us