राजनीति

नेकपाःनयाँ केन्द्रीय सदस्यका लागि नीति र मापदण्ड बनाइने

२०७५ जेठ ५ गते ११:०४

काठमाण्डु, ५ जेठ – नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ । धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले...

विवेकशील साझाको प्रदेश ३ संयोजकको जिम्मेवारी कानुन व्यवसायीलाई

२०७५ जेठ ५ गते १०:२८

काठमाण्डु, ५ जेठ –विवेकशील साझा पार्टीले प्रदेश ३ संयोजकको जिम्मेवारी समीक्षा बाँस्कोटालाई दिएको छ । विवेकशीलले शनिबार एक विज्ञप्ति जारी गर्दै बाँस्कोटालाई प्रदेश संयोजकको जिम्मेवारी दिएको जनाएको छ । गत निर्वाचनमा काठमाण्डु क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बनेकी बाँस्कोटा कानुनकर्मी तथा व्यवसायी...

राजमोले भन्योः सांसदलाई सिधै खर्च गर्ने गरी रकम नदेऊ

२०७५ जेठ ५ गते १०:२५

काठमाण्डु, ५ जेठ – राष्ट्रिय जनमोर्चा (राजमो) ले सांसदहरुलाई संसदीय विकास कोष र पूर्वाधार विकास कोषको रकम सोझै खर्च गर्न पाउनेगरी नदिन सरकारसँग माग गरेको छ । संसद् विकास कोष र पूर्वाधार विकास कोषको रकम सांसद्लाई दिने या नदिने भन्नेबारे बहस चलिरहेका बेला राष्ट्रिय...

नेकपा(माले) उद्गमस्थलमा एकताको उत्साह

२०७५ जेठ ५ गते १०:११

उर्लाबारी, मोरङ, ५ जेठ – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएपछि नेकपा(माले)को उद्गमस्थलका नेता तथा कार्यकर्तामा उत्साह छाएको छ । मोरङ जिल्ला कम्युनिष्ट आन्दोलनको उद्गमस्थल मानिन्छ । जिल्लाको इटहरा, डिपु (हाल रतुवामाई नगरपालिका) मा विसं २०३५मा...

प्रचण्डलाई स्थायी कमिटी सदस्य छान्न सकस, प्रेस सल्लाहकार भन्छन्: समस्या छैन्

२०७५ जेठ ५ गते १०:०८

काठमाण्डु, ५ जेठ – नवगठित नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्यहरु छान्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सकस परेको छ । ४३ सदस्यीय स्थायी समितिमा विघटित एमालेबाट २५ जना र विघटित माओवादी केन्द्रबाट १८ जना नेता रहने भनिएको छ । तर तत्कालीन माओवादीबाट १० जनाको...

नयाँ पाटीलाई वाइसिएलको निर्देशन

२०७५ जेठ ४ गते १८:१६

काठमाण्डु, ४ जेठ – योङ कम्युनिष्ट लिग (वाइसिएल) ले नेपाल कम्युनिष्ट पार्टीको समाजवादउन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न मातहतका सबै समितिलाई निर्देशन दिएको छ । बिहीबार नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकता भई नेकपा निर्माण भएको सन्दर्भमा मातहतका सबै समितिले पार्टी एकताको भावअनुसार...

धुम्बाराहीमा एकै टेबलमा दुई कुर्सी !

२०७५ जेठ ४ गते १८:१४

काठमाण्डु, ४ जेठ – पार्टी कार्यालय अवलोकनका लागि नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकल दाहाल प्रचण्ड पेरिसडाँडा पुगेका छन् । तत्कालिन नेकपा माओवादीको केन्द्र रहेको पेरिसडाँडा अवलोकन गर्नका लागि नेकपाका अध्यक्ष ओली र प्रचण्ड पेरिसडाँडा पुगेका हुन् । त्यसअघि उनीहरु तत्कालिन...

पार्टी एकता – कतै ताली, कतै गाली !

२०७५ जेठ ४ गते १८:०५

काठमाण्डु, ४ जेठ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा सँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । सामाजिक सञ्जाल ट्विटरमा विभिन्न राजनीतिक दलका प्रमुख तथा नेता, सामाजिक अभियन्ता, विश्लेषक, राजदूत र सर्वसाधारण नागरिकको प्रतिक्रया...

सोभियत कम्युनिष्ट पार्टी टुक्रा भएको यथार्थ बुझ्न बिजुक्छेको आग्रह

२०७५ जेठ ४ गते १८:०३

भक्तपुर, ४ जेठ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनाइ गलत भएको बताएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उनले भने, ‘सोभियत सङ्घको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो पार्टी भयो...

प्रधानमन्त्री ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन

२०७५ जेठ ४ गते १६:३०

काठमाण्डु, ४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन गरिएको छ । गृहमन्त्रालयमा आज बसेको मूलसमारोह समितिको बैठकले यही जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर...

८८ किलो सुन काण्डः दुई अभियुक्त धरौटीमा रिहा

२०७५ जेठ ४ गते १६:१०

काठमाण्ठु, ४ जेठ – ८८ किलो सुनकाण्डमा पक्राउ परेका दुई अभियुक्तलाई धरौटीमा छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ । जिल्ला र तत्कालीन पुनरावेदन अदालतको आदेश उल्टाउँदै सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले नन्दकुमार पाण्डुरंग मगरले र उल्लास दिनकर सालुङ्खेलाई जनही ५ लाख...

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धिः अर्थमन्त्री खतिवडा

२०७५ जेठ ४ गते १६:००

काठमाण्डु, ४ जेठ – अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताएको छ । स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा उनले मुलुकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us