काठमाण्डु, ३ जेठ – नेपाल कम्युनिष्ट पार्टीका सबै सदस्यले संयुक्त रुपमा शपथ लिएका छन् । केहीबेर अघि बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकमा नेकपाको नयाँ नेतृत्वले संयुक्त रुपमा शपथ लिएको हो । बैठकमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शपथ...
काठमाण्डु, ३ जेठ – एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा रात्रीभोज हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज राखिएको हो । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन्...
काठमाण्डु, ३ जेठ – पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको अध्यक्षतामा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ । बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ । बैठकबाट नयाँ पार्टी नेकपाका...
काठमाण्डु, ३ जेठ –एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकसाथ सपथ लिएका हुन् । यसअघि सपथ लिँदा एक जनाले पढे सबैले दोहोर्याउने चलन भएकोमा अहिले भने सबैले एकैपटक सपथ पढेर ग्रहण गरिएको...
काठमाण्डु, ३ जेठ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका नेताहरु पार्टीको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सकेर एमालेसँगको संयुक्त बैठकका लागि बालुवाटार पुगेका हुन् । पार्टी एकताको निर्णयलाई...
काठमाण्डु, ३ जेठ – नेकपा एमालेका सचिव योगेश भट्टराईले सबै वाम शक्तिलाई एकै ठाउँमा ल्याउने अभियान जारी रहने बताएका छन् । नेपाल मजदुर किसान पार्टी र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा नेपाललाई पनि एकतामा सहभागी गराउन पहल भइरहेको उनले जानकारी दिए । एकताका लागि नेताहरु...
काठमाण्डु, ३ जेठ – एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई बनाइएको छ । बैठकपछि एमालेका सचिव योगेश भट्टराईले खनाल र नेपाललाई वरिष्ठ नेता बनाइएको बताए । खनाल एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री हुन्...
काठमाण्डु, ३ जेठ – नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता घोषणाका लागि राष्ट्रिय सभागृहमा तयारी लगभग पूरा भएको छ । स्टेजमा ब्यानर राखिसकिएको छ भने भित्र दुवै पार्टीका कार्यकर्ता भरिभराउ अवस्थामा छन् । यसअघि लेनिन जयन्तिका दिन पार्टी एकताको सन्देश दिन भन्दै आयोजित...
काठमाण्डु, ३ जेठ – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताएको छ । प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आज यहाँ आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा उनले लामो समयपछि...
काठमाण्डु, ३ जेठ – एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । विष्णु पौडेल महासचिव...
काठमाण्डु, ३ जेठ – एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिएका छन् । बुधबार केपी शर्मा ओली र प्रचण्डले ४३ जना रहने गरी टुंग्याएको स्थायी कमिटीमा दुई जना थप गरिएको हो । जसमा एमालेबाट २६ र माओवादीबाट १९...
काठमाण्डु, ३ जेठ – ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र...