राजनीति

पत्रकार तथा काँग्रेसका युवा नेता खनालको निधन

२०७५ जेठ ३ गते ११:५३

चितवन, ३ जेठ – पत्रकार रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतको समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत खनालको उपचारकै क्रममा निधन भएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाका साधारण सदस्य र नेपाल प्रेस युनियन चितवनका...

पार्टी एकताकै दिन ओली र प्रचण्डले रोपे अणुबमले मार्न नसकेको विरुवा, यस्तो विरुवाले के अर्थ राख्छ ?

२०७५ जेठ ३ गते ११:४९

काठमाण्डु, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् । वृक्षारोपण गरेपछि वाम एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको हो । पार्टी एकताको...

कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी एकता हुनेः प्रधानमन्त्री ओली

२०७५ जेठ ३ गते ११:४४

काठमाण्डु, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुन लागेको बताएको छ । मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा...

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित, कारण के रहेछ ?

२०७५ जेठ ३ गते ११:३५

काठमाण्डु, ३ जेठ – राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरी स्थगित भएको छ । प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।...

मलेसिया जाने कामदारका लागि खुसीको खबर

२०७५ जेठ ३ गते ११:२९

काठमाण्डु, ३ जेठ – सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क एकतर्फी रुपमा खारेज गरेको घोषणा गरेको छ । श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने समेत बताएको छ । मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई...

पार्टी एकता अगावै एमाले–माओवादीबीच यसरी भयो भागबन्डा

२०७५ जेठ ३ गते १०:४०

काठमाण्डु, ३ जेठ – चुनावी गठबन्धनका रुपमा अघि बढेको नेकपा एमाले तथा माओवादी केन्द्रले औपचारिक रुपमा पार्टी एकताको अन्तिम तयारीमा जुटेका छन् । बिहीबार बिहान वाम एकता संयोजन समितिले औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी गरिएको छ । दुबै दलका तर्फबाट पार्टी एकताको प्रस्ताव...

फौजदारी अभियोग लागेमा स्वतः निलम्बनः राप्रपा

२०७५ जेठ ३ गते १०:३१

काठमाण्डु, ३ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीले फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भुवन पाठकले आज जानकारी दिए । यही जेठ ७ गतेदेखि ९...

मदन—आश्रितको स्मृति दासढुङ्गामा श्रद्धाञ्जलि सभा

२०७५ जेठ ३ गते १०:२७

चितवन, ३ जेठ – २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान उहाँहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो । नेकपा (एमाले) चितवनले आयोजना गरेको...

कार्यकर्तालाई प्रधानमन्त्रीले भनेः राष्ट्रिय सभागृह गइराख्नुस्, ठाउँ नपाइएला

२०७५ जेठ ३ गते १०:१७

काठमाण्डु, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले मदन–आश्रितले लिएको गोरेटो ६ लेनको बाटोमा अघि जाने बताएका छन् । मदननगर बल्खुमा भएको २५ औं मदन आश्रित स्मृति दिवसमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘आज ५० साल होइन, मदन–आश्रितको दुखद निधन भएको २५...

एमाले पार्टी कार्यालयबाट प्रचण्डले भनेः आजै पार्टी एकतामा जादैछौं

२०७५ जेठ ३ गते १०:०४

काठमाण्डु, ३ जेठ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले मदन–आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए...

कांग्रेसका लागि खुसीको खबर, ओलीले गरे यस्तो घोषणा

२०७५ जेठ ३ गते ९:५७

काठमाण्डु, ३ जेठ – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए । मदन...

मोदीले रोक्न सकेनन् एमाले–माओवादी एकता

२०७५ जेठ ३ गते ७:३५

काठमाण्डु, ३ जेठ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसँगै विभिन्न अड्कलबाजी गरिएको थियो । त्यसमध्ये एक थियो– मोदीले एमाले–माओवादी एकता भाँड्न रोल खेल्नेछन् । मोदी नेपाल भ्रमणबाट फर्किएपछि त्यसको संकेत संचारमाध्यमले नदिएका पनि होइनन् । उनको भ्रमण हुनासाथ एमाले–माओवादीमा खटपट आएको प्रशंग खुबै चर्चामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us