काठमाण्डु, ३ जेठ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी...
काठमाण्डु, ३ जेठ – नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ । दुई पार्टीबीचको एकतापछि सम्पर्क कार्यालय पेरिसडाँडामा रहने सहमति भएको माओवादी उच्च स्रोतले जानकारी दिएको छ । यसअघि दुई अध्यक्षबीच भएको सहमतिअनुसार पार्टीको नाम नेपाल कम्युनिष्ट...
काठमाण्डु, ३ जेठ – नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो...
काठमाण्डु, ३ जेठ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सचिवालय र स्थायी समितिका सदस्यहरूको नाम टुंगो लगाएको छ । स्थायी समितिमा एमालेबाट केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेल रहने भएका छन्...
काठमाण्डु, ३ जेठ – माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्न लागेको बैठकले नेकपा एमालेसँग हुन लागेको पार्टी एकताको सहमतिलाई पारित गर्ने र माओवादी पार्टीको केन्द्रीय समिति विघटन गर्ने कार्यतालिका रहेको माओवादीले जानकारी...
काठमाण्डु, ३ जेठ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने भएको छ । निर्वाचन आयोगसँगको छलफलपछि यो नाम टुंगो लगाइएको नेकपा एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार अब नेपाल कम्युनिष्ट पार्टीको...
हेटौँडा, ३ जेठ – प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५-७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गरेका छन् । आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उनले २०७५-७६ को विनियोजन विधेयकका...
हेटौँडा, ३ जेठ – प्रदेश नं ३ को प्रदेशसभामा आज बिहान संकल्प प्रस्ताव दर्ता गरिएको छ । नेपाली काँग्रेसका सांसद्हरु प्रभात तामाङ, छिरिङदोर्जे लामा र निमा लामाले भूकम्प पीडितको आवास र पुनः निर्माण कार्यमा उल्लेख्य प्रगति नभएको भन्दै सो कार्यका लागि संकल्प प्रस्ताव पेश...
काठमाण्डु, ३ जेठ – नेकपा एमाले र माओवादी केन्द्र मिलेर बन्ने एकीकृत कम्युनिष्ट पार्टीको पहिलो बैठक बिहीबार साँझ एक रिर्सोटमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पार्टी एकता घोषणापछि नयाँ पार्टीको केन्द्रीय समिति बैठक गोकर्ण रिर्सोट बस्न तयारी भइरहेको जानकारी...
काठमाण्डु, ३ जेठ – नेकपा एमाले स्थायी कमिटीमा अध्यक्ष र दुई बरिष्ठ नेतासहित १५ पदाधिकारी छन् । बरियताक्रम अनुसार अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल,माधवकुमार नेपाल पदाधिकारीकै हैसियतमा छन् । त्यस्तै उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली र भीम रावल छन् । महाधिवेशनबाट निर्वाचित...
काठमाण्डु, ३ जेठ – आज बिहानबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीहरुले विरोध प्रद्धर्शन कार्यक्रम गरेका छन् । काठमाण्डुको थानकोट डिपोदेखि १५ किलोमिटर भित्रको क्षेत्रमा लागू हुने मूल्य भन्दै गएराति निगमले नयाँ मूल्य निर्धारण गरेको हो ।...
काठमाण्डु, ३ जेठ – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई लक्षित गर्दै ट्वीट गरेका छन् । जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ स्वीकारेको हो भन्दै उनले पूर्वसहयात्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।...