काठमाण्डु, २ जेठ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् । मन्त्री यादव मंगलबार साँझ नर्भिक हस्पिटल भर्ना भएका हुन् । ढाड तथा नशामा समस्या देखिएपछि यादवलाई अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ ।...
काठमाण्डु, २ जेठ – नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । पार्टीका...
काठमाण्ड्, १ जेठ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने बताएका छन्। युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको...
कालीकोट, १ जेठ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले राष्ट्रको हित विपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन नसकिने बताएका छन् । नेपाली काँग्रेस कालीकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, “नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट गर्नेबाहेक अन्य काम हुन सक्दैन...
काठमाण्ड्, १ जेठ – नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्खास्तको समय निर्धारण गरेको...
काठमाडौँ, १ जेठ – जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरियो । नेपालको साताव्यापी धार्मिक यात्रामा रहेका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै आज टुँडिखेलमा आयोजित समारोहमा नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दन...
काठमाण्डु, १ जेठ – जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेशसभामा चर्काचर्की भएको छ । मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले मुख्यमन्त्रीको अभिव्यक्तिको बचाउ गरे भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले...
काठमाण्डु, १ जेठ – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उमेरले मात्र नभएर विचारले हुने बताएका छन् । ओलीले नेपालका युवाहरूमा दुईखालका प्रवृती रहेको धारणा राखे । पार्टीको भातृ संगठन युवा संघको स्थापना दिवसमा बोल्दै उनले भने, ‘युवाहरुमा दुइखाले प्रवृत्ति छन्...
काभ्रे, १ जेठ – सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सरकारले घुँडा टेक्छ कि भनेर प्रचार गर्नु गलत भएको बताएका छन् । उनले कांग्रेस नेता गगन थापालाई जवाफ दिँदै ओली सरकारको घुँडामा होइन, कांग्रेसीहरुको वुद्धिको भाडोमा भ्वाङ परेको बताए । सोमबार संसदमा बोल्दै थापाले हिजो भारतीय...
जनकपुरधाम, १ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ । माता जानकीप्रति उहाँकोे आस्था, मिथिला र मैथिलीको गरिमाबारे चर्चा, जनकपुरधाम–अयोध्या बस सेवाको थालनी र रामायण सर्किटको घोषणाले यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको हो । जानकी...
काठमाण्डु, १ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषदको बैठक अर्को साता वीरगञ्जमा हुदैछ । जेठ ७, ८ र ९ गतेसम्म चल्ने बैठकमा देशभरबाट आएका ५०० नेता कार्यकर्ताले निर्वाचनको समीक्षा, पार्टीको अबको बाटो र विधान संशोधनबारे छलफल गर्नेछन् । राप्रपामा महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय...
काठमाण्डु, १ जेठ – श्रम मन्त्री गोकर्ण विष्टले साउन १ गतेदेखि श्रमिकको पनि ज्याला बढाउने गरी कानुन ल्याउन लागेको बताएका छन् । काठमाण्डुमा भएको एक कार्यक्रममा उनले मंगलबार यस्तो बताएका हुन् । ‘नयाँ रोजगार ऐन ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘एकवर्षभित्र ३ लाख...