राजनीति

सुन प्रकरणबारे गृहमन्त्रीले मुख खोले

२०७५ वैशाख ३१ गते १४:२१

पोखरा, ३१ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो समय चर्चित सुन तस्करी प्रकरणका अरु पात्र पनि छिट्टै बाहिर आउने बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सुनकाण्डमा आएका पात्रको बयान र अनुसन्धान जारी रहेको बताउँदै प्रकरणसँग सम्बन्धित अन्य पात्र पनि...

सांसद लामिछानेको निधन

२०७५ वैशाख ३१ गते १४:०२

काठमाण्डु, ३१ वैशाख – प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ । काठमाण्डु मेडिकल कजेजमा उपचाररत उनको सोमबार दिउँसो १ बजे उपचारको क्रममा निधन भएको नेकपा एमाले भक्तपुरका इन्चार्ज सोमनाथ मिश्रले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने...

हिजो नाकाबन्दी भन्न डराउने कांग्रेस आज लुसुक्क परेर आयोः परराष्ट्रमन्त्री ज्ञवाली

२०७५ वैशाख ३१ गते १३:५२

काठमाण्डु, ३१ बैशाख – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाजपा सांसद कीर्ति आजादको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति खेदजनक भएको बताए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले भाजपा सांसद आजादको...

राष्ट्रियसभाः समाजवाद उन्मुख बजेट ल्याइने

२०७५ वैशाख ३१ गते १३:३९

काठमाण्डु, ३१ वैशाख – अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने आफ्नो तयारी भएको बताएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० का सम्बन्धमा सदस्यहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै उनले नागरिकका...

औषधिको मूल्य घट्दै, स्वास्थ्य राज्यमन्त्रीले गरीन् यस्तो घोषणा

२०७५ वैशाख ३१ गते १३:३९

पोखरा, ३१ बैशाख – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले सबै औषधि पसलमा औषधिको मूल्यमा एकरुपता बनाउने उदघोष गरेकी छन् । नेपाल औषधि ब्यावसायी संघ गण्डकीले गरेको सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री अर्यालले औषधिमा फरक–फरक मूल्य हुँदा उपभोक्ता ठगिने गरेकाले सबै औषधि...

लामिछानेको स्वास्थ्य अवस्था बुझ्न ओली पुगे अस्पताल

२०७५ वैशाख ३१ गते १३:२४

भक्तपुर, ३१ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाण्डु मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उनको स्वास्थ्य...

घुँडामा भ्वाङ पर्यो भन्दै ओलीमाथि खनिएका गगनले प्रचण्ड र देउवालाई यसो भने

२०७५ वैशाख ३१ गते १३:१३

काठमाण्डु, ३१ बैशाख – नेपाली कांग्रेसका सांसद गगन थापाले भारतले अब कहिल्यै नाकाबन्दी लगाउँदैन भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीले भारतको जिम्मा लिएर बोलिरहँदा प्रधानमन्त्रीको ‘घुँडामा भ्वाङ पर्यो भनेर सोध्न पाउने कि नपाउने? ’, भन्दै प्रश्न गरेका हुन् । उनले...

महेश बस्नेतले घुमाउरो पारामा भनेः मोदीलाई नेपालले सुरक्षा दिन सक्दैन !

२०७५ वैशाख ३१ गते १३:०२

काठमाण्डु, ३१ बैशाख – प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा चुनौतीपूर्ण भएकाले भारतीय सुरक्षाकर्मी नेपाल आएको बताएका छन् । सोमबार संसदमा बोल्दै उनले नेपालको शान्ति सुरक्षाका अवस्थाप्रति भारतीय पक्ष गम्भीर भएको र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी पठाएको अनुमान गर्नुपर्ने बताए ।...

बंगुरको मासु खाएर जागिर गएको होइनः नेपाली सेना

२०७५ वैशाख ३१ गते १२:५७

बाँके, ३१ बैशाख – विभिन्न पत्रिकामा प्रकाशित बंगुरको मासु नखाँदा नेपाली सेनाको जागिर गयो भन्ने शिर्षकको समाचार प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ नेपाली सेना आफैंमा एक समावेशी संगठन भएकाले सम्पूर्ण भाषा, भाषी, जात जातिका व्यक्तिहरुको धर्म, संस्कृति, रितिरिवाज तथा परम्पराको सधै...

ओलीको बोली मिनेन्द्रले नबुझेपछि…

२०७५ वैशाख ३१ गते १२:४९

काठमाण्डु, ३१ बैशाख – नेपाली कांग्रेसले प्रदेश नम्बर २ का मुख्यन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणा अस्पष्ट भएको बताएकाे छ । प्रदेश २ को सरकार एमाले समर्थनमा बनेको उल्लेख गर्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले संसदमा प्रधानमन्त्रीको जवाफ मागेका हुन् । ‘दुई नम्बर प्रदेशमा प्रधानमन्त्रीको पार्टीको समर्थनमा...

प्रहरीको स्कर्टिङ टोलीमाथि विप्लव समुहकाे आक्रमण

२०७५ वैशाख ३१ गते १२:४०

डोल्पा, ३१ वैशाख – नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने...

‘ओलीज्यू, उर्जा मन्त्रालयलाई बाइकट गरेर के गर्न खोजेको ?’

२०७५ वैशाख ३१ गते १२:३३

काठमाण्डु, ३१ वैशाख – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदको नेपाल भ्रमण पारदर्शी नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले संसदलाई भ्रमणबारे पूर्ण जानकारी नदिएको पनि सिंहले आरोप लगाएका थिए । सिंहले दुवै भ्रमणले नेपालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us