पोखरा, ३१ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देश माफिया, ठेकेदार र तस्करको हातमा रहेको बताएका छन् । गृहमन्त्री थापाले देश ठेकेदार, तस्कर र माफियाको कब्जामा रहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताएका हुन् । ‘देशको अर्थतन्त्र ठेकेदारको हातमा छ जसले अर्बौंको राजश्व छलि...
काठमाण्डु, ३१ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भएको सुरक्षा लगायतका विषयमा सरकार चुप लागेकोप्रति माओवादी केन्द्रले संसदमा असन्तुष्टि जनाएको छ । माओवादी प्रवक्तासमेत रहेकी सांसद पम्फा भुसालले मोदीको नेपाल भ्रमणका बेला भारतीय कमान्डो ल्याइएको र त्यसले नेपालको सुरक्षाप्रति प्रश्न उठाएको बताएकी...
हेटौँडा, ३१ वैशाख – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५-७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ । दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने...
काठमाण्डु, ३१ वैशाख – प्रतिनिधिसभा सदस्य भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयम थपेको बताएका हुन् । मोदीको भ्रमणले दुई देशको बीचमा समाज हैसियतले नयाँ...
विराटनगर, ३१ वैशाख – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरवहादुर देउवा अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । पार्टी सभापति विधान र सहमति दुबै मिचेर अगाडि बढेको भन्दै उनले विरोध गरे । दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी चयन दुई वर्षसम्म नगरेर विधान...
काठमाण्डु, ३१ बैशाख – पार्टी एकताको नजिक रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर माओवादी सशंकित देखिएको हो । बजेट निर्माण तथा हाल संसदमा छलफल जारी रहेको बजेटका आधारभूत...
काठमाण्डु, ३१ बैशाख – गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुविपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् । शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्तरीय सुरक्षा गोष्ठिमा आईतबार पोखरामा उनले यस्तो निर्देशन दिएका हुन् । संविधानविपरितका कुनै पनि हर्कत गर्नेलाई कानुनी...
काठमाण्डु, ३१ बैशाख – नेकपा माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी प्रभावशाली मन्त्री वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्रीले मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गरेको भन्दै गुनासो पोखेका छन् । स्रोतका अनुसार मन्त्री पुनले अध्यक्ष प्रचण्डसँग भेटेर प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि असन्तुष्टि पोखेका हुन्...
काठमाण्डु, ३१ वैशाख – एउटा आश्चर्यजनक कदम चाल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिबन्धका कारणका संकटमा परेको एक चिनियाँ टेलिकम कम्पनीलाई जोगाउन अमेरिकी वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन् । जेड्टीइ नामक चिनियाँ कम्पनी अमेरिकी निर्यात प्रतिबन्धका कारण संकटमा परेको बेला ट्रम्पले आफ्नो नीतिलाई पुनस्...
काठमाण्डु, ३१ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँका योजना माग गर्दै निवेदन दिएका छन् । प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् । क्षेत्र नं ३...
हेटौंडा, ३१ बैशाख – नेकपा माओवादी ‘विप्लव’ का एक मजदुर नेतालाई बमसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दुर्गानाथ तिमल्सिना छन् र उनको साथबाट पाँच थान बम बरामद भएको छ । तिमल्सिना विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य...
काठमाण्डु, ३१ वैशाख– पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गरेका छन्। लिच्छविकालीन पुरातात्विक महत्व बोकेको मन्दिरमा कान्तिभैरव गुरुकुलका ब्राह्मण बटुकको वैदिक मन्त्रोच्चारणसहित पूर्वयुवराज शाहले विशेष पूजा गर्नुभएको हो । गुरुकुलका आचार्य श्रीराम अधिकारीले...