राजनीति

छिट्टै चीन जान्छुः प्रधानमन्त्री ओली

२०७५ वैशाख ३० गते १२:१४

काठमाण्डु, ३० वैशाख – प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे आइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन् । उनले दुई देशबीच मात्र नभर्इ विश्वमै सुमधुर सम्बन्ध राख्ने...

मोदीसँग ओलीले के–के गरे सहमति ? संसदमा खोले यस्तो राज

२०७५ वैशाख ३० गते ११:५५

काठमाण्डु, ३० वैशाख – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामालाई सम्बोधन गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका सम्बन्धमा उनले संसदलाई जानकारी गराएका थिए । सम्बोधनमा उनले भारतका प्रधानमन्त्रीसँग नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने सहमति भएको जानकारी...

मोदीका अगाडि बेइज्जत गरेका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले दिए यस्तो ‘दनक’

२०७५ वैशाख ३० गते ११:४२

काठमाण्डु, ३० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै उनले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा,...

राजनीतिको स्वरुप परिवर्तन भइसक्यो, अब बन्द, हडताल गर्नुपर्दैनः काँग्रेस प्रवक्ता शर्मा

२०७५ वैशाख ३० गते ११:१४

काठमाण्डु, ३० बैशाख – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताएका छन् । उनले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गरे । झापाको दमकमा...

सिमा विवादका विषयमा प्रचण्ड र पुन मात्रै बोले, मोदीले दिए यस्तो जवाफ

२०७५ वैशाख ३० गते १०:५५

काठमाण्डु, ३० वैशाख – दुई दिने औचापरिक भ्रमण सकाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार अपरान्ह स्वदेश फर्किएका छन् । नेपाल भ्रमण रहँदा मोदीको आलोचना त भइरह्यो नै उनीसँग नाकावन्दी, सिमा समस्या लगायतका विषयमा धारणा नराखेको भन्दै नेपाली नेताहरुको पनि आलोचना भएको छ । सार्वजनिक...

मोदीको नेपाल भ्रमणबारे ओलीले संसदमा बोल्ने

२०७५ वैशाख ३० गते १०:२५

काठमाण्डु, ३० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण र त्यसका उपलब्धी लगायतबारे बैठकलाई जानकारी गराउने प्रधानमन्त्रीका...

विप्लव समुहद्धारा चितवनको भाटभटेनीमा ग्रिनेड बम विस्फोट

२०७५ वैशाख ३० गते १०:०६

चितवन, ३० वैशाख – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् । आइतबार विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।...

सन्दीप लामिछानेको खेल हेरेपछि प्रचण्डले भनेः नेपालीको शीर ठाडो भयो

२०७५ वैशाख ३० गते ९:५६

काठमाण्डु, ३० वैशाख – पहिलो नेपाली क्रिकेटरका रुपमा इन्डियन प्रिमियर लिग(आईपीएल) मा डेब्यू गरेका सन्दीप लामिछानेले पहिलो खेलबाटै सबैलाई प्रभावित पार्न सफल भएका छन् । शनिबारको उनको प्रदर्शनको चौतर्फी प्रशंसा भएको छ । खेल हेरेपछि ट्वीट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

चितवनमा बिहानै बम विष्फोट

२०७५ वैशाख ३० गते ७:३१

चितवन, ३० वैशाख– चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आइतबार बिहान बम विष्फोट भएको छ । ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । उनका अनुसार विस्फोटबाट भाटभटेनीको...

सवारी लाइसेन्स लिनु छ ?, लालबाबु पण्डितले ल्याए सजिलो स्किम

२०७५ वैशाख २९ गते २१:१२

विराटनगर, २९ वैशाख– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमतिपत्र नवीकरणजस्तो सहज कार्यमा सेवाग्राहीले व्यहोर्नु परेको दुःख कष्टको अब अन्त्य भएको बताएका छन् । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण कार्यको आज शुभारम्भ गर्दै उनले जनताले...

सम्मान गर्न बोलाएका मोदीलाई विद्यासुन्दरले मागे यस्तो सहयोग

२०७५ वैशाख २९ गते १७:५९

काठमाण्डु, २९ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डुको विकासका लागि सहयोग मागेका छन् । प्रधानमन्त्री मोदीलाई चढाएको अभिनन्दन पत्रलाई नै उनले काठमाण्डुको विकासमा सहयोगको लागि ‘मागपत्र’को रुपमा उपयोग गरेका हुन् त्यसअघि उनले काठमाण्डुमा सुरु हुने योजनाहरुका...

लालबाबु भन्छन्ः अब लाइसेन्स नवीकरणको लागी दुःख पाउनुपर्दैन

२०७५ वैशाख २९ गते १७:५५

विराटनगर, २९ वैशाख – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमतिपत्र नवीकरणजस्तो सहज कार्यमा सेवाग्राहीले व्यहोर्नु परेको दुःख कष्टको अब अन्त्य भएको बताएका छन् । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण कार्यको आज शुभारम्भ गर्दै उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us