मुक्तिनाथ, २९ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आज भएको मुक्तिनाथको दर्शन एवं भ्रमणले यस क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल भएर पनि अझैसम्म यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको बताउने स्थानीयवासी यस भ्रमणले यहाँको विकासलाई अघि बढाउने विश्वास...
काठमाण्डु, २९ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाण्डुमा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन्दिप लामिछानेको नाम समेत लिएका छन् । मोदीले नेपाल पनि अब आइपिएलमा जोडिएको बताएका छन् । उनले नेपाल...
काठमाण्डु, २९ वैशाख – नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा आज भारतीय राजदूतावासले स्वागत समारोहको आयोजना ग¥यो । होटल हायातमा आयोजना गरिएको उक्त समारोहमा प्रधानमन्त्री मोदीले सहभागी आमन्त्रित महानुभावहरुलाई समूह–समूहमा बेग्लाबेग्लै भेट गरेको थियो । समारोहमा मन्त्रीगण, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका...
काठमाण्डु, २९ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नागरिक अभिनन्दन पुरै भारतको भएको टिप्पणी गरेका छन् । काठमाण्डु महानगरपालिकाद्वारा शनिबार आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नागरिक अभिनन्दन, ‘मेरो मात्र होइन पुरै भारतको सम्मान हो । सवा करोड भारतीय कृतज्ञ छन्’...
काठमाण्डु, २९ वैशाख – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । शनिवार दिउँसो राजधानीस्थित होटल हयातमा भएको उक्त भेटवार्तामा अध्यक्ष प्रचण्डले भने, ‘सबै क्षेत्रका जनताहरुलाई विश्वासमा लिई तीनवटै...
काठमाण्डु, २९ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलको नेतृत्व कम वौद्धिक क्षमता भएकाले गरेकाले नै सिंगो समाजले दुःख पाएको बताएका छन् । शनिबार ललितपुरको इमाडोलमा आयोजित सितापाखा खानेपानी ट्याङ्की शिलान्यास कार्यक्रममा वरिष्ठ नेता नेपालले बौद्धिक क्षमता कम भएकाको नेतृत्वले गर्दा...
काठमाण्डु, २९ वैशाख – काठमाण्डु महानगरपालिकाको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच महानगरकोतर्फबाट प्रतिकात्मक चाबी मोदीलाई हस्तान्तरण गरेका हुन् । महानगरको ढोका मोदीका लागि सदैव खुल्ला रहने सन्देशसहित प्रतीकात्मक चाबी मोदीलाई हस्तान्तरण...
काठमाण्डु, २९ वैशाख – नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक पर्यटनको अपार सम्भावनालाई उजागर गरिदिएको भन्दै पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल र भारतका हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाका केन्द्रका रुपमा रहेको...
काठमाण्डु, २९ वैशाख – दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ । राजधानीको होटल हायतमा मोदी र यादवबीच एक्लाएक्लै भेटवार्ता भएको हो । शिष्टाचार भेट भए पनि कुनै महत्वपूर्ण विषयमा छलफल...
काठमाण्डु, २९ वैशाख – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध...
ललितपुर, २९ वैशाख – श्रीमहालक्ष्मी नगरपालिका –८ स्थित लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, तल्लोदोभान खानेपानी आयोजनाको दोस्रो वार्षिक साधारणसभाले रु तीन करोड नौ लाख ७९ हजार बराबरको आयव्यय विवरण पारित गरेको छ । तत्कालीन अर्थमन्त्री एवं वर्तमान उर्जामन्त्री वर्षमान पुनले दुई लाख लिटर...
काठमाण्डु, २९ वैशाख – नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूसँग सामूहिक भेट गरेका छन् । राजधानीको होटल हायतमा भएको भेटमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरसहित अध्यक्ष मण्डलका छ जना सदस्य सहभागी थिए । भारतीय विदेश मन्त्रालयले भेटमा...