राजनीति

दलालले गर्दा भूमि व्यवस्थापनको समस्या जटिल बन्योः मन्त्री खनाल

२०७५ वैशाख ३० गते १७:४४

काठमाण्डु, ३० वैशाख – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले नेपालमा भूमि व्यवस्थापनको समस्या जटिल बन्दै गएको बताएका छन् । हिमाल र पहाडबाट बसाई सरेर तराईमा झर्ने र तराईको जग्गामा घरघडेरी र प्लटिङ गर्ने यो समस्या थप जटिलता थपेको उनको भनाई...

पर्यटनबाटै मुलुकको विकास गर्न सकिनेः मन्त्री अधिकारी

२०७५ वैशाख ३० गते १७:०५

म्याग्दी, ३० वैशाख – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्ययमबाटै मुलुकको दिगो विकास सम्भव रहेको बताए । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको ‘म्याग्दी भ्रमण वर्ष २०७५’ बेनीमा शुभारम्भ गर्दै उनले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताए ।...

किर्ति आजादको ट्वीटबारे एमालेले मुख खोल्यो

२०७५ वैशाख ३० गते १६:१८

काठमाण्डु, ३० वैशाख – भारतीय जनता पार्टीका सांसद किर्ति आजादले केही दिनअघि दिएको अभिव्यक्तिको सत्तारुढ दल नेकपा एमालेले निन्दा गरेको छ । सो पार्टीको वैदेशिक मामिला विभागले आज एक विज्ञप्ति जारी गर्दै सांसद आजादले दिएको अभिव्यक्तिप्रति निन्दा गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...

मोदीलाई यसो भन्दै ओलीले गरे गुजराती भाषामा ट्वीट

२०७५ वैशाख ३० गते १५:५४

काठमाण्डु, ३० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका भारतीय समकक्षी नरेन्द्र मोदीलाई गुजराती भाषामा धन्यवाद दिएका छन् । आइतबार ओलीले गुजरातीमा ट्वीट गर्दै मोदीलाई धन्यवाद दिएका हुन् । अ‍ोलीले ट्वीटमा भनेका छन्, ‘ભારતના માનનીય વડાપ્રધાનશ્રી નરેન્દ્ર મોદીની...

स्वास्थ्य राज्यमन्त्रीलाई नर्स बन्न मन लागेपछि….

२०७५ वैशाख ३० गते १५:२५

काठमाण्डु, ३० वैशाख – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्यमा अर्यालले आफू नर्स बन्न चाहेको भए पनि त्यो चाहना अधुरै रहेको गुनासो गरेकी छिन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । ‘कुनै समयमा...

राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी खन्याएजस्तै भएको छः प्रदीप पौड्याल

२०७५ वैशाख ३० गते १५:१३

पाँचथर, ३० वैशाख – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले अहिलेको सरकारले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । नेपाल शिक्षक संघको २९औँ स्थापना दिवसको अवसरमा नेपाल शिक्षा संघ पाँचथरले आज आयोजना गरेको कार्यक्रममा उनले सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ...

वाइसीएल काठमाण्डुले लिँदैछ यस्तो ‘एक्सन’

२०७५ वैशाख ३० गते १५:१२

काठमाण्डु, ३० वैशाख – नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल काठमाण्डु जिल्ला समिति बिस्तारित बैठक सकिएको छ । वाइसीएलका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मानबहादुर लामा (शिशिर) को सभापतित्वमा र केन्द्रीय सचिवालय सदस्य तीन नम्बर प्रदेशका संयोजक राजन गौतम ‘नकुल’को प्रमुख अतिथिमा बैठक बसेको...

बन्दको बिरोध गर्दै बुटवलमा विवेकशील साझाले निकाल्यो मोटरसाइकल र्‍याली

२०७५ वैशाख ३० गते १४:११

बुटवल , ३० वैशाख – बन्दको बिरोध गर्दै युवाहरुको समूहले बुटवलमा मोटरसाइकल र्‍याली निकालेका छन् । विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समूहले बन्दको बिरोधमा र्‍याली निकालेको हो । ‘बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा...

संसदमा एक घण्टा बोलेका ओलीले मोदीसँगको उपलब्धी १८ बुँदामा सुनाए(बुँदासहित)

२०७५ वैशाख ३० गते १४:०६

काठमाण्डु, ३० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताएका छन् । तीन वर्षअघि तनावपूर्ण रहेको दुई देशको सम्बन्ध अहिले नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको बनाए । एक...

‘अब मोदीले नाकाबन्दी लगाउन सक्दैनन्’

२०७५ वैशाख ३० गते १३:२०

काठमाण्डु, ३० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अब नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार गरिएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे प्रतिनिधि सभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले तीन वर्षअघि नाकाबन्दीबाट अहिले नाकाबन्दी नहुने अवस्थामा दुई देशको सम्बन्ध पुगेको...

नोटबन्दीबारे मोदीले ओलीलाई यसो भनेछन्

२०७५ वैशाख ३० गते १२:५९

काठमाण्डु, ३० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नोटबन्दी हुँदा प्रभावित भएका नेपालीहरुको विषयमा ठोस जवाफ आउन नसकेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसदलाई जानकारी गराउँदै ओलीले भने, ‘यसअघि पनि मैले नोटबन्दीको विषयमा कुरा उठाएको थिए । यस...

‘जनकपुरलाई भारत गाभौं’ भन्ने कृति आजादलाई ओलीले दिए यस्तो जवाफ

२०७५ वैशाख ३० गते १२:३५

काठमाण्डु, ३० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रियतामा भारतकै कतिपयले चुनौती दिने दुस्साहस गरेको आरोप लगाएका छन् । संसदमा बोल्ने क्रममा भारतका सांसद कृति आजादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सन्दर्भमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् । उनले यसबारे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us