राजनीति

विदेश भ्रमणबाट स्वदेश फर्किँएका ग्रेटर नेपालका अध्यक्ष विमानस्थलबाट पक्राउ

२०७५ वैशाख २९ गते १४:०३

काठमाण्डु, २९ वैशाख – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।विदेश भ्रमणबाट स्वदेश फर्किँदै गरेका उनलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले भारतविरोधी अभियान चलाउँदै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनले प्रदर्शन गर्न सक्ने सम्भावनालाई...

धरानमा काँग्रेसको महिला भेला सम्पन्न

२०७५ वैशाख २९ गते १३:५३

इटहरी, २९ वैशाख – नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ । काँग्रेस सुनसरीका प्रवक्ता सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा तथा महिला विभागका संयोजक सपना राईको अध्यक्षता सम्पन्न भेलाले उनकै संयोजकत्वमा २३ सदस्यीय महिला...

भारतीय सांसदको अभिव्यक्तिबारे भिम रावलको मागः मोदीजी बोल्नुस् !

२०७५ वैशाख २९ गते १३:४९

काठमाण्डु, २९ वैशाख – नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भारतीय सांसदले जनकपुरलाई भारतमा गाभ्न दिएको अभिव्यक्तिप्रति कडा शव्दले निन्दा गरेका छन् । भारतको लोकसभाका सांसद कीर्ति आजादले शुक्रबार एक ट्वीट गर्दै जनकपुरधाम भारतको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका थिए । उनले...

हायतमा मोदीले यसो भनेपछि कांग्रेस नेता अक्क न बक्क

२०७५ वैशाख २९ गते १३:४१

काठमाण्डु, २९ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनीहरु मोदी बस्ने ह्यात होटलमा पुगी भेटवार्ता गरेका थिए । कांग्रेसका तर्फबाट देउवाका अलवा नेता रामचन्द्र पौडेल, विजय कुमार गच्छदार, शशांक कोइराला, सीता देवी यादव, कृष्ण...

मोदीसँग प्रचण्डले भनेः सिमामा भारतीय ज्यादती भो, सुरक्षाकर्मीलाई सम्झाउनुस् !

२०७५ वैशाख २९ गते १३:३६

काठमाण्डु, २९ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा हिजो साँझ आयोजना गरिएको रात्रीभोजका अवसरमा अध्यक्ष प्रचण्डले उक्त कुरा राखेका हुन् । अनौपचारिक...

मोदीले पशुपतिनाथको आगन्तुक पुस्तिकामा के लेखे ?

२०७५ वैशाख २९ गते १३:२१

काठमाण्डु, २९ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एक पटक पशुपतिनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्बीको साझा धार्मिक विरासतको प्रतिक भएको बताएका छन् । पशुपतिनाथको दर्शनपछि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले...

नाकाबन्दीबारे चुप बसेका मोदीलाई विवेकशील साझाले यसरी सम्झायो

२०७५ वैशाख २९ गते १३:१५

काठमाण्डु, २९ वैशाख – विवेकशील साझा पार्टीले शुक्रबार पार्टी कार्यालयमा टाँगिएको तुल प्रहरीले हटाएको विरोधमा शनिबार प्रदर्शन गरेको छ । ललितपुरस्थित पार्टी कार्यालयमा विवेकशील साझाका नेतारकार्यकर्ताले ‘मोदीजी, स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’, ‘अधिनायकवादी ओली सरकार होसियार’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे । प्रर्दशनपछि...

भारत फर्कन लागेका मोदीलाई झट्का, विप्लवले यसो भने

२०७५ वैशाख २९ गते १३:११

काठमाण्डु, २९ वैशाख – विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै नेपाल आइतबार नेपाल बन्दको घोषणा गरेको छ । विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात र नेपाली...

पशुपतिनाथ पुगेका नरेन्द्र मोदी यसो भनेर फर्किए

२०७५ वैशाख २९ गते १३:०९

काठमाण्डु, २९ वैशाख – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ नेपाल र भारतीय नागरिकको धार्मिक विरासत भएको बताएका छन् । शनिवार विहान पूजा गर्न पशुपतिनाथ पुगेका प्रधानमन्त्री मोदीले पशुपतिनाथ मन्दिरको दर्शनले आफू खुसी भएको समेत बताए । उनले भारतको...

प्रदेश नं ४ का सभामुख अधिकारी मेडिसिटी न्यूरो अस्पतालमा भर्ना

२०७५ वैशाख २९ गते १३:०६

पोखरा, २९ वैशाख – प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएको छ । निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उहाँका स्वकीय सचिव लोकराज...

मोदीले प्रचण्ड र देउवासँग गर्दैछन् छुट्टाछुट्टै भेट

२०७५ वैशाख २९ गते १३:०२

काठमाण्डु, २९ वैशाख – शुक्रबार साँझ पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न राजनीतिक दलका नेतालाई छुट्टाछुट्टै भेट्ने भएका छन् । मोदीसँगको भेटका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले होटल हायत पुगेका छन्...

मोदीसँग मागः बेलौरी–खजुरीया छोटी भन्सार स्तरोन्नति गर्नुस्

२०७५ वैशाख २९ गते १३:००

कञ्चनपुर, २९ वैशाख – भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको बेलौरी–खजुरीया छोटी भन्सार नाकालाई स्तरोन्नति गरिनुपर्ने माग गरिएको छ । ७ नं प्रदेशकै प्रमुख नाकाका रुपमा बेलौरी खजुरीयालाई स्थापित गर्न नागरिकस्तरबाट आवाज उठन थालेको हो । विसं २०१९ सम्म कैलाली र कञ्चनपुरको सदरमुकाम समेत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us