राजनीति

नेपाल–भारतबीच यी विषयमा भए छलफल

२०७५ वैशाख २९ गते ७:०४

काठमाण्डु, २९ वैशाख– नेपाल र भारतका प्रधानमन्त्रीबीच आज यहाँ प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो । वार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्षमा विचार विमर्श भएको थियो । नेपालको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको द्विपक्षीय उक्त वार्तामा पारस्पारिक हित र चासोका विषयमा...

मोदीको सम्मानमा आयोजित रात्रीभोजमा को–को गए ?

२०७५ वैशाख २९ गते ६:५१

काठमाण्डु, २९ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको सम्मानमा शुक्रबार साँझ रात्रिभोजको आयोजना गरेका छन् । त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका...

ओली र मोदीबीच वान टु वान वार्ता

२०७५ वैशाख २८ गते १८:०२

काठमाण्डु, २८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता हुने भएको छ । बालुवाटार स्रोतका अनुसार साँझ सवा ६ बजेपछि होटलमा दुई प्रधानमन्त्रीबीच भेट हुनेछ । दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान

२०७५ वैशाख २८ गते १७:३६

काठमाण्डु, २८ वैशाख – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सैनिक मञ्च टुंडिखेलमा शुक्रबार अपरान्ह आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर दिइएको हो । मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण...

जानकी मन्दीरलाई १ सय करोड दिएका मोदीले नाकाबन्दीबारे के भने ?

२०७५ वैशाख २८ गते १७:२३

जनकपुरधाम, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा...

प्रधानमन्त्री मोदीको भ्रमणःविगतको भन्दा पृथक

२०७५ वैशाख २८ गते १७:१६

काठमाण्डु, २८ वैशाख – छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ । नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम...

अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने, यस्तो आयो नयाँ मापदण्ड

२०७५ वैशाख २८ गते १६:४६

काठमाण्डु, २८ वैशाख –सरकारले स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्त गर्न कडाइ गरेको छ । सरकारी निकायले जथाभावी खर्च गर्दा राष्ट्रिय ढुकुटीमा चाप पर्न थालेपछि सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शन नै बनाएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको मार्गदर्शनमा नयाँ...

छिर्केमिर्के मापदण्ड हुँदैन, माछा विज्ञ पठाउने काम अब हुँदैनः मन्त्री पण्डित

२०७५ वैशाख २८ गते १६:४३

वीरगञ्ज, २८ वैशाख – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छिट्टै प्रादेशिक लोकसेवा आयोग गठन गरेर आवश्यक कर्मचारी नियुक्ति गरिने बताएका छन् । जताजतै कर्मचारी अभावका कुरा आइरहेको समयमा उनले प्रादेशिक लोकसेवा आयोग गठन गरेर राष्ट्रिय मापदण्ड अनुसार नै कर्मचारी नियुक्ति गर्ने...

ओली र मोदीले काठमाण्डुबाटै गर्दैछन् स्वीच दबाएर अरुण तेस्रोको शिलान्यास

२०७५ वैशाख २८ गते १६:३९

काठमाण्डु, २८ वैशाख – मकालु गाउँपालिकामा निर्माण भइरहेको बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन् । शुक्रबार (आज) साँझ गर्न लागिएको शिलान्यासका लागि अरुण तेस्रोको ड्यामसाइड निर्माणस्थल फ्याक्सिन्दा...

मुख्यमन्त्रीद्धारा ढिकपुर र आरोग्य जलाशयको अवलोकन

२०७५ वैशाख २८ गते १६:१३

दाङ, २८ वैशाख – प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेको जलाशयहरुको अवलोकन गरेका छन् । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सिमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानले लाभ लिने उद्देश्यले निर्माण गरिएका जलाशयको मुख्यमन्त्रीलाई...

गृहमन्त्रालयले भन्योः आइतबार सार्वजनिक विदा

२०७५ वैशाख २८ गते १६:०५

काठमाण्डु, २८ वैशाख –आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाण्डु उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।...

आगामी पाँच वर्षमा सबै क्षेत्रमा विद्युत पुर्याउनेः मन्त्री पुन

२०७५ वैशाख २८ गते १६:०४

काठमाण्डु, २८ वैशाख – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युतको खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताए । सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै मन्त्री पुनले आगामी पाँच वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराइने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us