राजनीति

जनकपुरमा मोदीले ल्याए ‘फाइभ टी’ योजना, के-के छन् ?

२०७५ वैशाख २८ गते १४:४८

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समृद्ध नेपाल सुखी नेपाली अभियानमा साथ दिने प्रतिबद्धता जनाएका छन् । जनकपुरमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल सरकारको अभियानमा भारतले सँधै सहयोग गर्ने बताए । उनले नेपाललाई रेलमार्ग, जलमार्गसँगै अन्तरिक्षमा पनि जोड्न तयार...

नाकाबन्दीका ग्रान्ड डिजाइनर मोदीको भ्रमण टोलीमा, को हुन् उनी ?

२०७५ वैशाख २८ गते १४:२०

काठमाण्डु, २८ वैशाख – भुकम्पको पीडामा रहेका नेपालीहरुलाई ५ महिना लामो नाकाबन्दी लगाउने सुत्रधार अजित डोभल जनकपुरमा ओर्लिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमणका क्रममा उनी जनकपुर आईपुगेका हुन् । मोदी सवार एटिआर ७२–६०० विमानबाट सबैभन्दा पहिला ओर्लिएका डोभल त्यसपछि...

जनकपुरको विकासका लागि भारतले दियो १ सय करोड सहयोग

२०७५ वैशाख २८ गते १४:१२

काठमाण्डु, २८ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् । शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले...

मोदी नेपाल आएकै बेला चलखेल सुरु, जनकपुरलाई भारतमा गाभ्न माग

२०७५ वैशाख २८ गते १३:५९

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शन गर्दै गर्दा भारतका एक सांसदले भने जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका छन् । भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् ।...

गौतम बुद्ध नेपालमा जन्मिएको भन्दै मोदीले ठोके यस्तो भाषण

२०७५ वैशाख २८ गते १३:५०

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आध्यात्म र दर्शनको केन्द्र भएको बताएका छन् । भगवान गौतम बुद्ध जन्मिएको लुम्बिनी नेपालको गरिमा भएको बताए । जनकपुरमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा बोल्दै उनले नेपाल बिना भारतको धाम र राम दुबै अधुरो रहेने बताए...

मोदीको नागरिक अभिनन्दनमा ओली गएनन्

२०७५ वैशाख २८ गते १३:४४

काठमाण्डु, २८ वैशाख – जनकपुर उपमहानगरपालिकाले गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । नेपाल सरकारको प्रतिनिधिका रुपमा रक्षामन्त्री ईश्वर पोखरेल नागरिक अभिनन्दन सरिक भएका छन् भने प्रदेश सरकारकातर्फबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहभागी भएका थिए...

नेपालबिना भारतको इतिहास अधुरो छ: प्रधानमन्त्री मोदी

२०७५ वैशाख २८ गते १३:४३

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतीय इतिहास अधुरो रहेको बताएका छन् । जनकपुरको रंगभूमि (बाह्र बिघा) मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल बिनामा भारतको सँस्कृति पनि अधुरो रहेको बताए । ‘नेपाल बिना भारतको सँस्कृति अधुरो छ,’...

जानकी मन्दिरको आगन्तुक पुस्तिकामा मोदीले के–के लेखे ?

२०७५ वैशाख २८ गते १३:३९

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरन्द्र मोदीले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा आफ्नो धेरै अघिको इच्छा यसपटक पुरा भएको खुसी व्यक्त गरेका छन् । आज जनकपुरस्थित जानकी मन्दिरमा पूजापछि मोदीले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पुरी...

जनकपुरमा मोदीले माफी मागेपछि…

२०७५ वैशाख २८ गते १३:३६

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदीले आफू यसपटक प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थ यात्रीका रुपमा नेपाल आएको बताएका छन् । पहिलो पटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेको तर समय लागेको भन्दै माफी  मागे । जनकपुरमा नागरिक अभिनन्दनपछि मोदीले...

मोदीका अगाडि मुख्यमन्त्री लालबाबुले गरे यस्तो बेइज्जत

२०७५ वैशाख २८ गते १३:३३

काठमाण्डु, २८ वैशाख – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारत सरकारबाट आर्थिक सामाजिक सांस्कृतिक सहयोगको अपेक्षा गरेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राउतले भारत सरकारबाट प्रदेश २ ले सहयोगको आशा गरेको बताए । उनले मोदीले तेस्रो पटकको...

जनकपुरको साँचो मोदीका हातमा थमाइयो, विकासको जिम्मा भारतको !

२०७५ वैशाख २८ गते १३:२५

काठमाण्डु, २८ वैशाख – जनकपुर महानगरपालिकाको साँचो भारतलाई हस्तान्तरण गरिएको छ । बाह्र बिघा मैदानमा आयोजित अभिनन्दन समारोहमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरेका हुन् । उनले मोदीलाई चाबी हस्तान्तरण गर्दै अब जनकपुरको विकासको जिम्मा पनि मोदी...

‘अतितमुखी हैन भविष्यमुखी भएर अघि बढ्न चाहन्छौँ महामहिम ज्यू’

२०७५ वैशाख २८ गते १३:२३

काठमाण्डु, २८ वैशाख – रक्षामन्त्री ईश्‍वर पोखरेलले नेपाल भारतको सम्वन्धमा नेपाल अतितमुखी नभई भविष्यमुखी भएर अघि बढ्ने बताएका छन् । भारतीय प्रभानमन्त्रीको जनपुरको बाह्रबिघामा स्वागतको क्रममा पोखरेलले यस्तो बताएका हुन् । सन् २०१४ मा भारतीय प्रधानमन्त्री दुई देशको सम्वन्ध विस्तारमा राखेको धारणा अहिले पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us