काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाका तर्फबाट नागरिक अभिनन्दन गरिएको छ । नेपालको आफ्नो दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार जनकपुर आइपुगेका मोदीलाई बाह्रबिघा मैदानमा आयोजित विशेष समारोहकाबीच नागरिक अभिनन्दन गरिएको हो । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र पढेर...
काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्र बिगाहमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १२१ किलोको माला लगाइदिएका थिए । त्यहाँ जनकपुर उपमहानगरपालिकाको मेयर लालकिशोर साहले मोदीको अभिनन्दन गरेका थिए । अभिनन्दन अघि...
काठमाण्डु, २८ वैशाख – नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रम सुरु भएको छ । जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको उनको अभिनन्दन समारोह बाह्रबिघा मैदानमा जारी छ । समारोहमा रक्षामन्त्री ईश्वर पोखरेल पनि उपस्थित छन् । यसअघि उनले जानकी मन्दिरमा...
भक्तपुर, २८ बैशाख – नेकपा माओवादी केन्द्रका सचिब देब गुरुङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल माओवादी...
जनकपुर, २८ वैशाख – दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर र भारतको सम्बन्ध पौराणिक कालदेखिकै भएको बताएका छन् । जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले जानकीको जन्मभूमि पवित्र जनकपुरमा...
काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कोली’ भन्दै सम्बोधन गरेका छन् । उनी थरमा अलमल भएको देखिन्छ । शुक्रबार जनकपुर ओर्लिएका मोदीले जानकी मन्दीरमा विशेष पूजा गरेपछि सम्बोधन गरेका थिए । भारतीय नाकाबन्दीका बेला भारतसँग डटेर सामाना गरेका...
जनकपुरधाम, २८ वैशाख – सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्यासम्म शुक्रबारबाट बस सेवा सुरु भएको छ । जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गरेका छन् । शुक्रबार...
काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘भाइसाप’ शब्दले सम्बोधन गरेका छन् । भाइसापको नेपालीमा अर्थ भाइ भन्ने हुन्छ । मोदीले जनकपुरमा आफ्नो स्वागतका लागि आएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । साथै मन्दिरमा पुजाका लागि व्यवस्था...
जनकपुर, २८ बैशाख –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागी जनकपुर आइपुगेका छन् । ४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन् । उनी नयाँ दिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतिय एयर इन्डियाको विमानबाट जनकपुर विमानस्थल ओर्लिएका हुन् । जनकपुरमा मोदीलाई...
काठमाण्डु, २८ वैशाख – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेका छन् । साथै उनले मोदीलाई सचेत पनि गराएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले मोदीको नेपाल भ्रमण सफल हुने विस्वास व्यक्त गरेका छन् । नेता श्रेष्ठले मोदीले नाकाबन्दीले...
काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा जनकपुर आइपुगेका मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई...
काठमाण्डु, २८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उस्तै भेषमा जानकी मन्दिर पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घ्यू रंगको कुर्ता लगाएर जनकपुर आइपुगेका हुन् । यसअघि प्रधानमन्त्री ओली पनि कुर्ता, पाइजामा र सेतो गम्छामा जनकपुर पुगेका थिए...