काठमाण्डु, २७ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता बलियो तरिकाबाट टुंग्याउने प्रयास भइरहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित कम्युनिष्ट नेता निर्मल लामाको १८औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले हतारमा एकता गरेर पछि पश्चताप् मान्ने पक्षमा आफूहरु नभएको प्रस्ट...
काठमाण्डु, २७ वैशाख – नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिसले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको हो । भेटका क्रममा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच कूटनीतिक...
काठमाण्डु, २७ वैशाख – सडकलगायत भौतिक पूर्वाधार निर्माण, पर्यटन, जलस्रोत, कृषिको व्यवसायीकरण र सीमान्तकृत तथा विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५÷७६का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)...
बझाङ, २७ वैशाख – भेटघाटका लागि गृहजिल्ला बझाङ पुगेका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताएका छन् । नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताए । ‘गाउँको विकास भए...
काठमाण्डु, २७ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । बिहीबार बंगलादेश दूतावासले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले सरकार...
काठमाण्डु, २७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाण्डु आउनेछन् भने पर्सि मुक्तिनाथ मन्दिर जाने कार्यक्रम छ । नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले...
काठमाण्डु, २७ वैशाख – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नागरिक अभिनन्दनका लागि उपयुक्त पात्र नभएको बताएका छन् । संयोजक आहुतिले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै मोदीलाई नगरिकको तहबाट नभइ शासकको तर्फबाट अभिनन्दन गर्न लागिएको आरोप समेत लगाएका छन्...
काठमाण्डु, २७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला प्रयोग हुने सडक १० देखि १२ मिनेटसम्म बन्द हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो मोदी काठमाण्डु अवतरण गरेपछि उनी सवार हुने स्थान तथा बासस्थानमा जाने सडक मार्ग १० देखि १२...
काठमाण्डु, २७ वैशाख – नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सफल अर्थमन्त्री बन्न शुभकामना दिएका छन् । बिहीबार बजेट छलफलमा भाग लिँदै सांसद चौधरीले अर्थमन्त्रीको सफलता सबै नेपालीको भविष्यसँग जोडिएको बताएका हुन् । ‘माननीय अर्थमन्त्री ज्यू तपाई सफल अर्थमन्त्री...
काठमाण्डु, २७ बैशाख – प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालको अन्तिमतिर नेपाली सेनाका लागि १ अर्ब बराबरको हतियार खरिद् प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् । उनले नेपाली सेनाको शान्ति मिसनका लागि भन्दैं सिंगापुर, अमेरिका र इजरायलबाट ५ हजार ३ सय थान अत्याधुनिक हतियार खरिद...
काठमाण्डु, २७ वैशाख – झापाका सांसद राजेन्द्र लिंदेनले आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा बाढी र डुवानको जोखिममा रहेको भन्दै उनीहरुलाई जोगाउन अनशन बसौं कि के गरौं भनी प्रश्न गरेका छन् । बिहीबार संसदमा बजेट सिद्धान्त र प्राथमिकताबारेको छलफलमा उनले धेरै सांसद हुने दलले योजना पार्न...
काठमाण्डु, २७ वैशाख – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आकाशमा होइन भुइँमा टेकेर बजेट निर्माण गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई आग्रह गरेका छन् । बिहीबारको संसद बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे टिप्पणी गर्दै उनले सपना देख्नु राम्रो भए पनि बजेट निर्माणको...