राजनीति

सरकारको कामप्रति माधव नेपाल असन्तुष्ट, के भने ?

२०७५ वैशाख २७ गते १५:३९

काठमाण्डु, २७ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । बिहीबार बंगलादेश दूतावासले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले सरकार...

नेपाल आउनुअघि नरेन्द्र मोदीले सार्वजनिक गरे यस्तो ट्वीट

२०७५ वैशाख २७ गते १५:२८

काठमाण्डु, २७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाण्डु आउनेछन् भने पर्सि मुक्तिनाथ मन्दिर जाने कार्यक्रम छ । नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले...

मोदी नेपाल आउनै लाग्दा आहुतिले निकाले यस्तो विज्ञप्ति

२०७५ वैशाख २७ गते १५:२४

काठमाण्डु, २७ वैशाख – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नागरिक अभिनन्दनका लागि उपयुक्त पात्र नभएको बताएका छन् । संयोजक आहुतिले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै मोदीलाई नगरिकको तहबाट नभइ शासकको तर्फबाट अभिनन्दन गर्न लागिएको आरोप समेत लगाएका छन्...

मोदी काठमाण्डु झरेपछि यस्तो हुनेछ ट्राफिक व्यवस्थापन

२०७५ वैशाख २७ गते १५:१८

काठमाण्डु, २७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला प्रयोग हुने सडक १० देखि १२ मिनेटसम्म बन्द हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो मोदी काठमाण्डु अवतरण गरेपछि उनी सवार हुने स्थान तथा बासस्थानमा जाने सडक मार्ग १० देखि १२...

शुभकामना दिँदै विनोद चौधरीले अर्थमन्त्रीलाई दिए यस्ता ‘टिप्स’

२०७५ वैशाख २७ गते १५:०८

काठमाण्डु, २७ वैशाख – नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सफल अर्थमन्त्री बन्न शुभकामना दिएका छन् । बिहीबार बजेट छलफलमा भाग लिँदै सांसद चौधरीले अर्थमन्त्रीको सफलता सबै नेपालीको भविष्यसँग जोडिएको बताएका हुन् । ‘माननीय अर्थमन्त्री ज्यू तपाई सफल अर्थमन्त्री...

यसरी बन्दैछन प्रधानसेनापति क्षेत्री ‘ब्यापारी प्रधानसेनापति’ !

२०७५ वैशाख २७ गते १४:४९

काठमाण्डु, २७ बैशाख – प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालको अन्तिमतिर नेपाली सेनाका लागि १ अर्ब बराबरको हतियार खरिद् प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् । उनले नेपाली सेनाको शान्ति मिसनका लागि भन्दैं सिंगापुर, अमेरिका र इजरायलबाट ५ हजार ३ सय थान अत्याधुनिक हतियार खरिद...

जब राजेन्द्र लिंदेनले अर्थमन्त्रीकै अगाडि अनशन बस्ने कुरा गरे…

२०७५ वैशाख २७ गते १४:२८

काठमाण्डु, २७ वैशाख – झापाका सांसद राजेन्द्र लिंदेनले आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा बाढी र डुवानको जोखिममा रहेको भन्दै उनीहरुलाई जोगाउन अनशन बसौं कि के गरौं भनी प्रश्न गरेका छन् । बिहीबार संसदमा बजेट सिद्धान्त र प्राथमिकताबारेको छलफलमा उनले धेरै सांसद हुने दलले योजना पार्न...

बजेट निर्माणबारे मिनेन्द्रले अर्थमन्त्रीलाई भनेः बाबुराम भट्टराईलाई सोध्नुस् !

२०७५ वैशाख २७ गते १४:२४

काठमाण्डु, २७ वैशाख – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आकाशमा होइन भुइँमा टेकेर बजेट निर्माण गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई आग्रह गरेका छन् ।   बिहीबारको संसद बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे टिप्पणी गर्दै उनले सपना देख्नु राम्रो भए पनि बजेट निर्माणको...

नेपाल आउने तरखर गरेका मोदीलाई झट्का, ट्विटेले गरे यस्तो ट्विट

२०७५ वैशाख २७ गते १४:१०

मुस्ताङ, २७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एउटा विषय ट्रेन्डिङ भएको छ । मधेस आन्दोलनका बेला भारतले गरेको ६ महिना लामो नाकाबन्दी सम्झिँदै समाजिक सञ्जालमा यतिबेला ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङ भइरहेको छ । ‘देशलाई...

राष्ट्रियसभा आजको विशेष समय

२०७५ वैशाख २७ गते १३:४५

काठमाण्डु, २७ वैशाख – राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण, निजामती ऐन, आदिवासी जनजाति ऐन र नेपाल–भारत सीमा क्षेत्रमा देखिएको केही समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै उदया...

मोदी नेपाल आउने अघिल्लो दिन नै नागरिक अगुवाले निकाले यस्तो वक्तव्य

२०७५ वैशाख २७ गते १३:३६

जनकपुरधाम, २७ वैशाख – नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न अपील गरिएको छ । मोदी २८ गते नेपाल आउँदैछन् र उनलाई जनकपुरका साथै काठमाण्डुमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । तर, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.सुरेन्द्र भण्डारी, प्रा.डा.सुरेन्द्र केसी, डा....

मोदीको स्वागतमा प्रदेश सरकारको अपीलः घरघरमा कलश राख्नुस्

२०७५ वैशाख २७ गते १३:२९

जनकपुरधाम, २७ वैशाख – प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनका क्रममा घरघरमा कलश राखेर स्वागत गर्न सार्वसाधारणलाई अपील गरेको छ । मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ । उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । मुख्यमन्त्री लालबाबु राउत र जनकपुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us