काठमाण्डु, २७ वैशाख – नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सफल अर्थमन्त्री बन्न शुभकामना दिएका छन् । बिहीबार बजेट छलफलमा भाग लिँदै सांसद चौधरीले अर्थमन्त्रीको सफलता सबै नेपालीको भविष्यसँग जोडिएको बताएका हुन् । ‘माननीय अर्थमन्त्री ज्यू तपाई सफल अर्थमन्त्री...
काठमाण्डु, २७ बैशाख – प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालको अन्तिमतिर नेपाली सेनाका लागि १ अर्ब बराबरको हतियार खरिद् प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् । उनले नेपाली सेनाको शान्ति मिसनका लागि भन्दैं सिंगापुर, अमेरिका र इजरायलबाट ५ हजार ३ सय थान अत्याधुनिक हतियार खरिद...
काठमाण्डु, २७ वैशाख – झापाका सांसद राजेन्द्र लिंदेनले आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा बाढी र डुवानको जोखिममा रहेको भन्दै उनीहरुलाई जोगाउन अनशन बसौं कि के गरौं भनी प्रश्न गरेका छन् । बिहीबार संसदमा बजेट सिद्धान्त र प्राथमिकताबारेको छलफलमा उनले धेरै सांसद हुने दलले योजना पार्न...
काठमाण्डु, २७ वैशाख – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आकाशमा होइन भुइँमा टेकेर बजेट निर्माण गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई आग्रह गरेका छन् । बिहीबारको संसद बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे टिप्पणी गर्दै उनले सपना देख्नु राम्रो भए पनि बजेट निर्माणको...
मुस्ताङ, २७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एउटा विषय ट्रेन्डिङ भएको छ । मधेस आन्दोलनका बेला भारतले गरेको ६ महिना लामो नाकाबन्दी सम्झिँदै समाजिक सञ्जालमा यतिबेला ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङ भइरहेको छ । ‘देशलाई...
काठमाण्डु, २७ वैशाख – राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण, निजामती ऐन, आदिवासी जनजाति ऐन र नेपाल–भारत सीमा क्षेत्रमा देखिएको केही समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै उदया...
जनकपुरधाम, २७ वैशाख – नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न अपील गरिएको छ । मोदी २८ गते नेपाल आउँदैछन् र उनलाई जनकपुरका साथै काठमाण्डुमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । तर, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.सुरेन्द्र भण्डारी, प्रा.डा.सुरेन्द्र केसी, डा....
जनकपुरधाम, २७ वैशाख – प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनका क्रममा घरघरमा कलश राखेर स्वागत गर्न सार्वसाधारणलाई अपील गरेको छ । मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ । उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । मुख्यमन्त्री लालबाबु राउत र जनकपुर...
काठमाण्डु, २७ वैशाख – नेपाल भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले त्रिदेशीय साझेदारीका विषयमा साझेदारीका विषयहरु पहिचान गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो समय त्रिदेशीय साझेदारीका विषयमा चर्चा चलिरहेका बेला भारतीय...
काठमाण्डु, २७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाला भ्रमणबारे विवेकशील साझाले दुई देशबीचमा विषयमा देखिएका अविश्वास हटाई पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउन आग्रह गरेको छ । प्रधानमन्त्री मोदीको वैशाख २८ र २९ गते हुन लागेको नेपालको राजकीय भ्रमणलाई विवेकशील साझा पार्टीले स्वागत गर्ने...
काठमाण्डु, २७ बैशाख – सरकारले सरकारी खर्चमा मितव्ययीता ल्याउन सार्वजनिक खर्चमा कडाइ गरेको छ । बुधबार मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चमाथि अंकुश लगाएको हो । उक्त नीतिअनुसार अब सरकारी कर्मचारीले हालसम्म...
महोत्तरी, २७ बैशाख – कमरेड निर्मल लामाको १८ औं स्मृति सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । बिहीबार दिउँसो साढे १२ बजेदेखि महोत्तरीको बर्दिबास कभर्ड हलमा हुने...