काठमाण्डु, २७ वैशाख– काँग्रेसका नेता शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताएका छन् । सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उनले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताए । वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल...
काठमाण्डु, २६ वैशाख – राष्ट्रिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै संविधानको मौलिक हक र दिगो विकास लक्ष्यलाई ध्यान दिई आगमी बजेट ल्याइने अवगत गराएको...
काठमाण्डु, २६ बैशाख – नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ६ वटा गम्भिर प्रश्न सोधेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै प्रवक्ता शर्माले मोदीको नेपाल भ्रमण एउटा देशको हो कि प्रदेशको भ्रमण हो भन्दै पहिलो...
काठमाण्डु, २६ वैशाख – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्नुपर्ने एकसयभन्दा बढी कानूनको निर्माणमा प्राथमिकताका साथ संसद् जुटिरहेको बताएको छ । अध्यक्ष तिमिल्सिनाले आज नेपालका लागि जापानका राजदूत मासासी ओगावासँगको शिष्टाचार भेटका क्रममा निर्वाचनपछि नेपाल समृद्धितर्फ उन्मुख भएको र यस अभियानमा मित्रराष्ट्रहरुको सहयोग र...
जनकपुरधाम २६ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ । मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास...
दार्चुला, २६ वैशाख – प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन । प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७...
काठमाण्डु, २६ वैशाख – सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुई देश बीचको मित्रता, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री संघ लगायतका विषयमा विचारविमर्श भएको थियो । भेटमा सभामुख...
काठमाण्डु, २६ वैशाख – संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ । नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा...
काठमाण्डु, २६ वैशाख – पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लागेको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराएका छन् । उनले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र...
काठमाण्डु, २६ – राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ लाई संसदले स्वीकृत गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई स्वीकृति दिन गरेको प्रस्तावलाई बुधबारको बैठकमा बहुमत सदस्यले स्वीकृति दिएका हुन् । विधेयकको विपक्षमा सांसद प्रेम सुवालले मत दिएका थिए । उनले काठमाण्डु उपत्यकामा १०...
काठमाण्डु, २६ बैशाख – गृहमन्त्री राम बहादुर थापा बादलले नेपाललाई रक्सीमुक्त बनाउन लागेको चर्चा चलेपछि बुधबार बिहान आदिवासी जनजाति महासंघका नेताहरुले पुल्चोकस्थित मन्त्रीनिवासमै पुगेर गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका छन् । आदिवासी जनजातिहरुको पूजाआजामा रक्सी आवश्यक पर्ने र भगवानलाई प्रसादका रुपमा रक्सी चढाउने गरिएको...
काठमाण्डु, २६ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच पौँने ३ घण्टासम्म पार्टी एकता लगायतका विषयमा छलफल भएको छ । यो छलफलमा प्रचण्डले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्विटका विषयमा प्रश्न उठाएका छन् । तपाईले गर्नुभएको त्यो ट्विट को प्रति...