राजनीति

नेकपा (माले)को विरोधः सडक कालोपत्र गुणस्तरहीन

२०७५ वैशाख २६ गते ११:१०

खोटाङ, २६ वैशाख – कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा (माले)ले बिरोध जनाएको छ । ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पूरा नगरेको र निर्माणाधीन...

प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीको छलफलपछि बाबुरामको ‘ट्वीट’ आगे प्रमको जो मर्जी !

२०७५ वैशाख २६ गते १०:५८

काठमाण्डु, २६ बैशाख – प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गरेपछि कमल थापाले ट्वीट गरेका छन् । बैशाख २५ मंगलबार बिहान आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ...

काँग्रेस पराजय वाम गठबन्धनका कारणः कार्की

२०७५ वैशाख २६ गते १०:२३

इटहरी, २६ वैशाख – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँंग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएको बताए । उनले मंगलबार सुनसरीको धरानमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले धरानमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदा...

उपेन्द्र देवकोटालाई भेटेपछि ओलीले दिए अस्पताललाई निर्देशन

२०७५ वैशाख २६ गते ७:३९

काठमाण्डु, २६ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले डा देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका हुन्। पित्त थैलीको क्यान्सर रोगले थलिएका डा देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गराइरहेका छन्...

२२ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

२०७५ वैशाख २६ गते ७:१७

  काठमाण्डु, २६ वैशाख– नेपाल प्रहरीका २२ प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) एसएसपीमा बढुवा भएका छन्। मंगलबार गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो। तलको लिंकमा क्लिक गरेर हेर्नुस् को–को बढुवा भए SP-SSP-promotion-2075-01-25...

उर्जामन्त्रीले सार्वजनिक गरे १२५ बुृदे श्वेतपत्र, लापरवाह गर्ने ठेकेदारलाई कालोसूचिमा

२०७५ वैशाख २५ गते १७:२७

काठमाण्डु, २५ बैशाख – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उर्जा क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको १ सय २५ बुँदे श्वेत पत्र जारी गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले ३४ पृष्ठको कार्ययोजनामा आगामी १० वर्षभित्र १५ हजार मेगावाट विजुली...

सन्दर्भः ६६औँ कानून दिवस ( कानूनी राज्य निर्माणका लागि सुलभ र छिटो न्याय जरुरी )

२०७५ वैशाख २५ गते १७:१६

काठमाण्डु, २५ वैशाख – कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ६६ वर्ष पुगेको छ । नेपालको इतिहासमा २००७ सालमा प्रजातन्त्र आएपछि २००८ वैशाख २६ गते पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भयो । देशले स्वतन्त्र न्यायपालिका पाएको त्यही...

बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तनः वरिष्ठ नेता पौडेल

२०७५ वैशाख २५ गते १६:४६

पोखरा, २५ वैशाख – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताएको छ । बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले बिपीले तत्कालीन...

प्रधानमन्त्री ओलीलाई भूउपयोग नीति बनाउन सुझाव

२०७५ वैशाख २५ गते १५:२७

काठमाण्डु, २५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरुले भूउपयोगसम्बन्धी नीति बनाउनुपर्ने सुझाव दिएको छ ।  सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास प्रणाली मुलुकको विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेका...

पूर्वप्रधानमन्त्रीहरुले ओलीलाई दिए यस्तो सुझाव

२०७५ वैशाख २५ गते १५:११

काठमाण्डु, २५ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका छन् । मंगलबार प्रधानमन्त्रीे निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणकाबारेमा छलफल गरेका हुन् । छलफलकाक्रममा पूर्वप्रधानमन्त्रीहरुले सरकारको नीति तथा कार्यक्रम विकासमुखी र...

राष्ट्रियसभा मातहत चार समिति

२०७५ वैशाख २५ गते १५:०६

काठमाण्डु, २५ वैशाख – राष्ट्रियसभामा चार समिति रहने व्यवस्थासहितको राष्ट्रियसभा नियमावली, २०७५ मस्यौदा गरिएको छ । मस्यौदा राष्ट्रियसभाको बैठकमा पेश गरिएको छ । सोमबार बसेको बैठकमा नियमावली मस्यौदा समितिमा सभापति परशुराम मेघी गुरुङले उक्त मस्यौदा पेश गर्नुभएको हो । नियमावली मस्यौदानुसार राष्ट्रियसभा मातहत दिगो...

पार्टी एकता बारे प्रचण्डले गरे नयाँ खुलासा

२०७५ वैशाख २५ गते १४:४१

काठमाण्डु, २४ बैशाख – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरु प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । सांसदमात्र होइन ओली क्याबिनेटमा रहेका मन्त्रीहरुसमेत उनीप्रति आक्रमक देखिए । दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा माओवादीका मन्त्रीहरुले बजेट तयारीबारे ब्रिफ गराएका थिए । गृहमन्त्री रामबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us