राजनीति

सरकारले गर्यो १८ जना सहसचिवको सरुवा, को कहाँ ?

२०७५ वैशाख २५ गते १०:१८

काठमाण्डु, २५ बैशाख – सरकारले विभिन्न मन्त्रालय र निकायका १८ जना सहसचिवको सरुवा गरेको छ । सरकारले स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनमा व्यापक सरुवाको गृहकार्यलाई जारी राखेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको व्यापक फेरवदल र सरुवा गरेको...

१६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस (नामावलीसहित)

२०७५ वैशाख २५ गते १०:०६

काठमाण्डु, २५ बैशाख – गृहमन्त्रालयको बढुवा सिफारिस समितिले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो । शेरबहादुर बस्नेत, दिपक कुमार थापा, पिताम्बर अधिकारीलगायत बढुवा हुने भएका छन्...

ओलीले यसकारण बोलाए पूर्वप्रधानमन्त्रीलाई बालुवाटार !

२०७५ वैशाख २५ गते ९:५७

काठमाण्डु, २५ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने भएका छन् । नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा छ । आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागिरहेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग मंगलबार परामर्श गर्न लागेको हो...

प्रचण्डले एमाले नेताहरु नसुध्रिए एकता हुन्न भनेपछि…

२०७५ वैशाख २४ गते २१:१८

काठमाण्डु, २३ वैशाख– दुई बामपन्थी दलको एकतामा बिलम्ब भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरु सुध्रनुपर्ने अभिव्यक्ति दिएका छन् । पार्टी निकट युवा संगठन वाइसिएलले सोमबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले एमाले नेताहरु परिवर्तनका पक्षमा उभिन सक्नुपर्नेमा जोड दिए । एमालेले...

पर्यटन क्षेत्रको पहिचान गरी योजना बनाउन विज्ञहरुको सुझाव

२०७५ वैशाख २४ गते १७:३८

काठमाण्डु, २४ वैशाख – प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको प्रदेश नं ३ मा पर्यटन क्षेत्रको पहिचान गरी ‘पर्यटन योजना’ बनाउन विज्ञहरुले सुझाव दिएका छन् । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ ले आज पर्यटन बोर्डमा आयोजना गरको सुझाव संकलन तथा अन्तक्र्रियामा...

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कोशेढुङ्गा सावित हुनेः परराष्ट्र मन्त्री ज्ञवाली

२०७५ वैशाख २४ गते १७:२३

जनकपुरधाम, २४ वैशाख – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनीले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले...

फोटोसहितको मतदाता नामावली अद्यावधि शुरु

२०७५ वैशाख २४ गते १६:२३

चितवन, २४ वैशाख – निर्वाचन आयोगले वैशाख १ गतेबाट देशैभरि एकैसाथ शुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत जिल्लामा आइतबारसम्म १३४ जना नयाँ मतदाताले आफ्नो नामदर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ जना महिला र ७३ जना पुरुषले नामदर्ता गराएको...

भारतीय वायु सेनाको विमान एक्कासी जनकपुरमा ओर्लीयो !

२०७५ वैशाख २४ गते १५:४९

जनकपुरधाम, २४ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा दिइने सुरक्षा शर्तकताको विषयलाई लिएर भारतीय सेनाले पनि आफ्नो काम थालेको छ । यसैबिच मोदीको भ्रमणको पूर्वसन्ध्यामा भारतीय वायु सेनाको विमान जनकपुरस्थित विमानस्थलमा ओर्लीएको छ । उक्त विमान सोमबार मध्यान्हपछि अवतरण गरेको...

राज्यमन्त्री बाँस्कोटाले भने अब पत्रकारको तलब बैंक खाता मार्फत

२०७५ वैशाख २४ गते १५:४६

काठमाण्डु, २४ वैशाख – सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै श्रमजीवी पत्रकारको तलब बैंक खाताबाट मात्र दिने व्यवस्था गरिने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नं ३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरुलाई बधाई तथा शुभकामना...

प्रतिवेदन स्वीकृत

२०७५ वैशाख २४ गते १५:३८

काठमाण्डु, २४ वैशाख – राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ लाई बहुमतले स्वीकृत गरेको छ । समितिका सभापति परशुराम मेघी गुरुङले प्रस्तुत गरिएको सो प्रतिवेदनलाई बहुमतले स्वीकृत गरेको हो । उनले प्रतिवेदनको सैद्धान्तिक पक्षबारे जानकारी गराउँदै संविधान प्रदत्त राष्ट्रियसभाको काम कारवाहीलाई...

यातायात व्यवसायीको सरकारलाई चेतावनीः दुर्घटना भए यात्रुको उपचार गर्न सक्दैनौँ

२०७५ वैशाख २४ गते १५:३४

काठमाण्डु, २४ बैशाख – सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नबेहोर्ने बताएका छन् । उनीहरुले बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न नसक्ने बताएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित...

राष्ट्रपतिद्वारा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार

२०७५ वैशाख २४ गते १५:२६

काठमाण्डु, २४ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरकि छिन् । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलद्वारा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले सो सम्मान तथा पुरस्कार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us