काठमाण्डु, २४ वैशाख – नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक...
काठमाण्डु, २४ बैशाख – नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले यातायात समितिहरुको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्ने कि व्यवसायीलाई नै दिने भन्ने प्रश्न सरकार समक्ष गरेका छन् । सरकारले यातायात व्यवसायीहरुको बैंक खातासमेत आइतबार अपरान्हबाट रोक्का गरेपछि ती खातामा रहेको रकमबारे सांसद बिडारीले प्रश्न...
ठिनी, मुस्ताङ, २४ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि...
पाँचथर, २४ वैशाख – मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन् । फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भने । संघीयता कार्यान्वयनका लागि सबै...
काठमाण्डु, २४ बैशाख – संघिय संसदमा सांसदहरुले महिनाको दुई पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएका छन् । प्रतिनिधिसभामा पेश भएको प्रतिनिधिसभा नियमावली मस्यौदामा प्रधानमन्त्रीले महिनाको दुई पटक र मन्त्रीहरुसँग हरेक संसद् बैठकमा कार्यसूचीमा प्रवेश गर्नुभन्दा एक घण्टा अघि प्रश्नोत्तर गर्न पाइने प्रस्ताव गरिएको छ...
काठमाण्डु, २४ वैशाख – संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ । बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गरे । सांसदद्वय प्रकाश पन्त...
बुटवल, २४ वैशाख – प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिक भएको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा सो लोगो सार्वजनिक गरिएको हो । १२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका–१ दाङका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो ।...
काठमाण्डु, २४ बैशाख – खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी दशैअघि नै काठमाण्डु उपत्यकामा ल्याईपुर्याउने बताएकी छन् । उनले भनिन् ‘हिमाल, पहाड, तराई र सहरी क्षेत्रका जनतालाई स्वच्छ र स्वस्थ्य खानेपानी दिन सक्नु मेरो प्रमुख कार्यभार हो । सुन्दर बस्ती र सहरको आधारभूत मापन स्वच्छ...
काठमाण्डु, २४ बैशख – एलोपेथिक पद्दतिबाट उपचार सम्भव नभएपछि बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटाको आयुर्वेदिक पद्दतिबाट उपचार थालिएको छ । यस उपचारसम्बन्धी जानकारी डा देबकोटाले राष्ट्रपति विद्यादेबी भण्डारीलाई समेत गराएका छन् । राष्ट्रपति भण्डारी शनिबार बिहान डा देबकोटालाई भेट्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी...
काठमाण्डु, २४ बैशाख – अर्थमन्त्री डा. युवराज खतिवडा यतिबेला बजेट निर्माणको सघन गृहकार्यमा जुटेका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशहरुलाई बलियो बनाउने बताइरहेका छन् । तर, एमालेकै नेतृत्वमा रहेका प्रदेश सरकारहरुले केपी ओली नेतृत्वको सरकारलाई ‘कञ्जुस’ भन्न थालेका छन् ।...
काठमाण्डु, २४ बैशाख – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीमा आफ्नो हैसियत कमजोर हुन नदिन एमालेसँग बराबर हिस्सा माग्दै आईरहेका थिए । केपी ओलीले प्रचण्डका मागहरु पूरा गरिदिने सहमति जनाएपछि एकता प्रक्रिया टुंगोमा पुग्ने स्थिति बनेको हो । दुवै पार्टीका नेताहरुले बाहिर नल्याए...
काठमाण्डु, २४ वैशाख– गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध...