राजनीति

गृहमन्त्री थापाले भनेः अबको एक्सन लागू औषध र हुण्डी कारोबारीतर्फ

२०७५ वैशाख २३ गते १७:५१

काठमाण्डु, २३ बैशाख – गृह मन्त्रालय अब लागू औषध र हुण्डी कारोबारीको काराबाहीमा उत्रने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गहृ मन्त्रालयको अबको योजना लागू औषध र हुण्डी कारोबारीका विरुद्ध हुने बताए । मन्त्री थापाले गृहमन्त्रालय लागू औषध, हुण्डीलगायतका विकृती विरुद्ध कडा रुपमा...

प्रधानमन्त्रीको मिसनः अब सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्ने

२०७५ वैशाख २३ गते १६:५९

काठमाण्डु, २३ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् । आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिण्डिकेट कतै पनि स्वीकार्य नहुने...

वन मन्त्री बस्नेतले भने, अब रोजगारका लागि नेपाली विदेश जानु पर्दैन

२०७५ वैशाख २३ गते १६:५१

गुलरिया, बर्दिया, २३ वैशाख – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताएका छन् । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उनले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा...

सिण्डिकेट नमान्ने कागज गर्दै धमाधम छुट्दै यातायात व्यवसायी, काठमाण्डुका भने छुटेनन्

२०७५ वैशाख २३ गते १६:२२

काठमाण्डु, २३ बैशाख – यातायातमा हड्ताल गरेको आरोपमा पक्राउ परेका यातायात व्यवसायीहरु सिण्डिकेट नमान्ने कागज गरेपछि रिहा हुन थालेका छन् । विभिन्न जिल्लामा पक्राउ परेका यातायात व्यवसायीहरु प्रहरी कार्यालयमा कागज गरेर रिहा भएका हुन् । उनीहरुले सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात...

मोदीको भ्रमण तयारीबारे जानकारी लिन रक्षमन्त्री पोखरेल मुस्ताङमा

२०७५ वैशाख २३ गते १५:५४

मुस्ताङ, २३ वैशाख – रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षा तयारीबारे आइतबार यहाँका सरोकारवाला निकायसँग छलफल गरेका छन् । रक्षामन्त्री पोखरेलले मुस्ताङका सुरक्षा निकायका अधिकारीहरुसँग भ्रमणकाक्रममा दिइने सुरक्षा प्रबन्धबारे छलफल गरेका हुन् । त्यसक्रममा मन्त्री पोखरेलले मुस्ताङको जोमसोममा रहेको सैनिक...

सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि र विकास सम्भव छः प्रचण्ड

२०७५ वैशाख २३ गते १५:३३

पोखरा, २३ वैशाख – नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उनले विकास, समृद्धि...

भौतिक पूर्वाधारको अभावमा गुज्रदै नवलपरासीका बुलिङटार गाउँपालिका

२०७५ वैशाख २३ गते १५:३१

नवलपरासी, २३ वैशाख – भौतिक संरचना तथा आवश्यक कर्मचारी नहुँदा पनि पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिका जसोतसो सञ्चालन हँुदै आएको छ । गाउँपालिका क्षेत्रभित्र राष्ट्रिय प्रशारणको लाइन (विद्युत्), इन्टरनेटको पहुँच, गाउँपालिकाको भौतिक पूर्वाधार सहितको भवन र दरबन्दी अनुसार कर्मचारीको अभावमा पनि उक्त गाउँपालिका सञ्चालन...

नेपाल प्रहरीका ७९ जना एसपीको सरुवा, को कहाँ ? (सूचिसहित)

२०७५ वैशाख २३ गते १५:२४

काठमाण्डु, २३ बैशाख – प्रहरी प्रधान कार्यालयले ७९ जना एसपीहरुको सरुवा गरेको छ । जेठ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको ठाउँबाट खानेगरी एसपीहरुको सरुवा भएको हो । प्रहरी स्रोतका अनुसार पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, चितवनमा सुशील राठौर, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा...

राष्ट्रपतिसँग सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसको भेट

२०७५ वैशाख २३ गते १५:२३

काठमाण्डु, २३ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल–सर्बिया सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल र सर्बिया सरकारका...

कृषिमन्त्री खनालले सार्वजनिक गरे ५८ बुँदे मार्गचित्र

२०७५ वैशाख २३ गते १४:३१

काठमाण्डु,२३ वैशाख – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले मन्त्रालयको ५८ बुँदे मार्गचित्र सार्वजनिक गरेका छन् । मन्त्री खनालले आइतबार सिंहदरबारमा कृषि क्षेत्रको सुधारका लागि आवश्यक ५८ बुँदे मार्गचित्र सार्वजनिक गर्दै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन बताएका छन्। जनताको विकास र समृद्धिको चाहनालाई...

रुपन्देहीमा ‘जितगढी किल्ला’नामक सडक नाटक समापन

२०७५ वैशाख २३ गते १३:२३

रुपन्देही, २३ वैशाख – बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ । बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र संवद्र्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक...

भारतीय प्रम मोदीलाई वैशाख २९ मा नागरिक अभिनन्दन

२०७५ वैशाख २३ गते १३:१६

काठमाण्डु,२३ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाण्डु महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २ः४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । ढकालका अनुसार अभिनन्दनपूर्व...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us